लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
स्थानीय तह निर्वाचनको सुरक्षा तयारीबारे छलफल

तिलोत्तमा सिटी,१२ पौष २०७८। गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको आवश्यक तयारीबारे छलफल सुरु गरेको छ । मन्त्रालयले निर्वाचनअघिका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधन...

पूरा समाचार पढनुहोस
IMG
ओली प्रवृत्तिविरुद्ध संघर्ष, बृहत बाम एकता आवश्यक

तिलोत्तमा सिटी,१२ पौष २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत बाम एकताको आवश्यकता औंल्याएका छन् ।तत्कालीन नेकपा एमालेसंगको एकता केपी शर्मा ओलीको प्रवृत्तिका कारण टुट्न पुगे...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय सम्मेलनबाट महाधिवेशनतर्फ माओवादी

तिलोत्तमा सिटी, ११ पुष २०७८ । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा ९माओवादी केन्द्र०ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्त...

पूरा समाचार पढनुहोस
IMG
युगकवि भूपी शेरचन राष्ट्रको गहना र सम्पति हुन् : लुम्बिनी प्रदेश प्रमुख शेरचन

तिलोत्तमा सिटी,१० पौष २०७८। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले युग कवि भूपी शेरचन राष्ट्रको गहना र सम्पति भएको बताउंनुभएको छ । युग कवि भूपी शेरचनको ८६ औं जन्म जयन्तीको अवसरमा थकाली सेवा समिति बुटवल...

पूरा समाचार पढनुहोस
IMG
‘एमाले कम्युनिस्ट रहेन, त्यसैले नयाँ पार्टी खोल्यौं’:नेपाल

तिलोत्तमा सिटी,१० पौष २०७८। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टी कम्युनिष्ट पार्टी नहुँदा आफूहरूले विद्रोह गरेको प्रष्ट पारे । शनिबार नेकपा (एकीकृत...

पूरा समाचार पढनुहोस
IMG
राजधानी नभएपनि ‘बुटवल’ बुटवलनै हो, बिकास रोकिन्न : गृहमन्त्री खाँण

तिलोत्तमा सिटी,१० पौष २०७८।गृहमन्त्री बालकृष्ण खाँणले बुटवलको बिकास आफ्नै ढङ्गले हुने बताएका छन् । प्रदेशको राजधानी बुटवलमा नभए पनि आफ्नै ढङ्गले यहाँको बिकास अघि बढ्ने उल्लेख गरे ।आफ्नै ईतिहास र बलबुत...

पूरा समाचार पढनुहोस
IMG
१४८ प्रतिनिधि छनौट गर्ने अधिकार प्रचण्डलाई

तिलोत्तमा सिटी,१० पौष २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

२०७८ पुस ९, तिलोत्तमा सिटी। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिब...

पूरा समाचार पढनुहोस
IMG
क्रिसमस डेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण

२०७८ पुस ९, तिलोत्तमा सिटी। इसाई धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा मनाइने क्रिसमस डे मा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।क्रिसमस डेका अवसरमा राष्ट्रिय...

पूरा समाचार पढनुहोस
IMG
१५१ किलोको माला एमाले अध्यक्ष ओलीलाई

२०७८ पुस ८, तिलोत्तमा सिटी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ ।नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताह...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीबारे पार्टीको धारणा फेरिएको छैन : महरा

२०७८ पुस ७, तिलोत्तमा सिटी। सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे पार्टीको धारणा नफेरिएको बताएको छ ।बुधबार पार्टीको केन्द्रीय कार्या...

पूरा समाचार पढनुहोस
IMG
विवेकशील साझाले गर्‍यो संयोजक पाण्डेलाई निष्कासन

तिलोत्तमा सिटी,६ पौष २०७८। विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्...

पूरा समाचार पढनुहोस
IMG
सर्वोच्च परिसरमा कानुन व्यवसायीको प्रदर्शन र नाराबाजी

२०७८ पुस ६, तिलोत्तमा सिटी। सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् ।नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेस सिद्धार्थनगरका उपसभापति घिमिरे प्रहरी नियन्त्रणमा

तिलोत्तमा सिटी,४ पौष २०७८। नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका उपसभापति तथा सिद्धार्थनगर वडा नम्बर-७ का वडासदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जबरजस्ती करणी उद्योग अन्तर्गत...

पूरा समाचार पढनुहोस
IMG
सर्वदलीय बैठक : एमसीसीको पक्षमा कांग्रेस,मावोबादी बिपक्षमा, एमाले अनुपस्थित

तिलोत्तमा सिटी,४ पौष २०७८। अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ ।प्रधानम...

पूरा समाचार पढनुहोस