लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे

चितवन। नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् ।उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्...

पूरा समाचार पढनुहोस
IMG
आयुष भन्छन्– ‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’

काठमाडौं । टिकटकमार्फत लोकप्रियता कमाएका आयुष सिंह ठकुरी अब नेपाली फिल्म क्षेत्रमा औपचारिक रूपमा प्रवेश गर्दैछन्। माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट उनले डेब्यू गर्न ला...

पूरा समाचार पढनुहोस
IMG
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

बुटवल। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ ।सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फ...

पूरा समाचार पढनुहोस
IMG
दशैंमा अनमोलको ‘बाटुलो जून’, यस्तो छ पोस्टर

बुटवल। आगामी दशैंमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाउ २’, ‘आ बाट आमा २’ र ‘महाराजधिराज’ले दशैंलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अर्को फिल्म पनि...

पूरा समाचार पढनुहोस
IMG
आँचलको जन्मदिनको अवसरमा एक मुठी बादलको टिजर सार्वजनिक

बुटवल। आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादल: माई सेयर अफ स्काईको टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता 'पोम...

पूरा समाचार पढनुहोस
IMG
युट्युबमा आयो फिल्म ‘हात्तिछाप’, हलमा मध्यम व्यापारपछि डिजिटल रिलिज

काठमाडौं — नेपाली फिल्म ‘हात्तिछाप’ अहिले युट्युबमार्फत सार्वजनिक भएको छ। हल प्रदर्शनपछि दर्शकमाझ मिश्रित प्रतिक्रिया पाएको यो फिल्म अब डिजिटल प्लेटफर्ममा पुगेपछि पुनः चर्चामा आएको हो। ‘हात्तिछाप’...

पूरा समाचार पढनुहोस
IMG
रास्वपा समर्थकको निशानामा किन परे हमाल ?

बुटवल। बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर अनपेक्षित नतिजा ल्याइरहेको छ । नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले पुराना राजनीतिक...

पूरा समाचार पढनुहोस
IMG
एउटै एआई गीत जो जितको सुत्र बन्यो-अबकी बार,बालेंन सरकार

बुटवल। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा एउटा एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरेर तयार गरिएको गीत ‘अबकी बार, बालेंन सरकार’ अहिले देशभर व्यापक रूपमा चर्चामा रहेको छ। रास्वपाको मुद्धा बनेर हरेक...

पूरा समाचार पढनुहोस
IMG
‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । शनिबार सार्वजनिक यस ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन...

पूरा समाचार पढनुहोस
IMG
यौनकर्मीप्रतिको दृष्टिकोण र वास्तविकताको खाडल पुर्न ‘लालिमा’

बुटवल। २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात फिल्म ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ ।हात्तिसारमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहर...

पूरा समाचार पढनुहोस
IMG
‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

बुटवल । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् ।‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आ...

पूरा समाचार पढनुहोस
IMG
विवाह बन्धनमा बाँधिइन् नीति

बुटवल। अभिनेत्री नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन् । अहिले ललितपुरको एक होटेलमा उनीहरूको वैवाहिक समारोह चलिरहेको छ । विवाहमा नीतिले रातो रंगक...

पूरा समाचार पढनुहोस
IMG
शीर्ष नायिका रोशनी फिचर्ड गर्दै फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

बुटवल। एक पछि अर्को फिल्म पब्लिसिटीलाई मध्येनजर गर्दै फिल्म लालिमाले आफ्नो दोस्रो इण्ट्रो तस्बीर सार्बजनिक गरेको छ। फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक...

पूरा समाचार पढनुहोस
IMG
ईलाममा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

बुटवल। पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको 'फ्रेन्ड्स सिनेमा'ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल...

पूरा समाचार पढनुहोस
IMG
सुगम पोखरेल र रिता केसीको ‘बेहाल’

बुटवल। रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ संगीतकर्मी फणिन्द्र राई, बिशिष्ठ अतिथीहरु गीतकार अम...

पूरा समाचार पढनुहोस