लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
विदेशी चलचित्रलाई बराबर शो नदिएको भन्दै निर्माण टोलीले रोके ‘दिमाख खराव’को प्रदर्शन

तिलोत्तमा सिटी, ३० कात्तिक २०८० गते । फिल्म हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र दिमाग खराबको निर्माण टीमले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकारले गरे बुटवलका सिनेमाहलहरुको निरीक्षण

तिलोत्तमा , कार्तिक २७ गते २०८०। नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार समग्रमा निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचि...

पूरा समाचार पढनुहोस
IMG
अभिनेत्री दिपाशा बीसीको निधन

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । ३१ वर्षको उमेरमा बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार रा...

पूरा समाचार पढनुहोस
IMG
‘दिमाग खराब’ गीत : पीडाबीच मुस्कुराएका जोडी

तिलोत्तमा १० कार्तिक २०८०।निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक गरिएको छ । जयन जे सुब्बाको शब्द तथा संगीत, सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको गीतमा फिल्मका...

पूरा समाचार पढनुहोस
IMG
सन्तोष सेनको ‘बलिदान’ घोषणा, ८१ को दशैं फूलपातीलाई डेटफिक्स

तिलोत्तमा ९ कार्तिक २०८०।‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्ट ‘बलिदान’को निर्माण घोषणा गरेका छन् । फूलपातीको अवसर पारेर फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन...

पूरा समाचार पढनुहोस
IMG
'पशुपति प्रसाद २ः भष्मे डन' : ग्रस कलेक्सन कति ?

तिलोत्तमा ८ कार्तिक २०८०। दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र 'पशुपति प्रसाद २ः भष्मे डन' को व्यावसायिक सुरूआत राम्रो भएको छ।यसका निर्माता तथा लेखक खगेन्...

पूरा समाचार पढनुहोस
IMG
दशैंका दश नेपाली फिल्म : दशैं बिदामा युट्युवमा हेर्नूस यी फिल्म

तिलोत्तमा, कार्तिक ७ गते २०८०। अघिपछिको समयमा तपाईंलाई फिल्म हेर्ने फुर्सद छैन भने, दशैंको लामो बिदा मौका हुनसक्छ । घुमघाम, रमाइलो गर्ने त छँदै छ, फिल्मप्रेमी हुनुहुन्छ भने युट्युवमा उपलब्ध केही फिल्म...

पूरा समाचार पढनुहोस
IMG
हलमा ३ फिल्म चल्दै,परदेशी २, कौसीद र बसेन्जी

तिलोत्तमा, असोज २७ गते २०८०। शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । भिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्र...

पूरा समाचार पढनुहोस
IMG
देश दौदाहामै रुवाएको परदेशी २, असोज २६ मा आउदै

तिलोत्तमा सिटी,असोज २१ गते। भर्खर देश दौडाहा सकाएको परदेशी २ ले देशभरका कलेज स्कुल र विभिन्न कार्यक्रममा सहभागीलाई मन छुने गरि रुवायो। एक गीतिकथा लिएर पोख्त कलाकार लिएर हिडेको परदेशी २ ले हरेक कार्यक...

पूरा समाचार पढनुहोस
IMG
‘परदेशी २’ को ट्रेलर सार्बजनिक : रोजगारीको सामाजिक प्रभावको कथा

तिलोत्तमा,असोज १९ गते ।आगामी शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथा, द्वन्द्व र चरित्र चित्रणलाई लिएर महत्वपूर्ण खुला...

पूरा समाचार पढनुहोस
IMG
अनमोल केसी रिहा

तिलोत्तमा सिटी, असोज १५ गते । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पन...

पूरा समाचार पढनुहोस
IMG
तीन घण्टा सोधपुछपछि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो

तिलोत्तमा सिटी, असोज १४ गते । तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो । उक्त सोधपुछमा अनमोलले...

पूरा समाचार पढनुहोस
IMG
‘रावायण’ फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र र...

पूरा समाचार पढनुहोस
IMG
विद्यार्थीसंग पुग्यो"परदेशी-२"

तिलोत्तमा, २०८० असोज १० गते।यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहि...

पूरा समाचार पढनुहोस
IMG
"परदेशी-२" नेपाली समाजको पुर्ण कथा हो : प्रकाश सपुत

बुटवल, २०८० असोज ९ गते। मोफसल दौडाहामा हिडेको परदेशी-२ को टोली बुटवलमा छ। काठमान्डौदेखि चितवन हुँदै नेपालगंजमा आफ्नो भ्रमण सकेको टोली बुटवलमा आएर कलेज तथा पत्रकार एबम दर्शक भेटी असोज २६ गते रिलिज हुने...

पूरा समाचार पढनुहोस