लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोली...

पूरा समाचार पढनुहोस
IMG
नेपाल सितोरियो कराते संघ तिलोत्तमा डोजोको दीक्षान्त समारोह

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित न्यु इन्भारमन्ट अग्रेजी माविमा शनिबार कराँते विद्यार्थीहरूको दीक्षान्त तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल सितोरियो कराते सघं तिलोत्तमा डोजो...

पूरा समाचार पढनुहोस
IMG
इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।इंग्ल...

पूरा समाचार पढनुहोस
IMG
विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्ड खेल्दै

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् ।यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ३ बजे शुरु हुनेछ। सेमिफाइनलमा स्पेनसँग २–० गोलले पराजित फ...

पूरा समाचार पढनुहोस
IMG
टी–२० विश्वकपको ग्लोबल छनोट नेपालले सोझै खेल्ने

काठमाडौँ, असार ३१ गते । नेपालले सन् २०२८ मा आयोजना हुने आईसिसी टी–२० विश्वकप सहभागिताको लागि सोझै ग्लोबल छनोट खेल्ने भएको छ । आईसिसीले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपालले सोझै ग्लोबल छनोट खेल्ने...

पूरा समाचार पढनुहोस
IMG
फिफा वरीयताका शीर्ष ४ टोली विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फिफा विश्व वरीयताको शीर्ष चार टोलीले स्थान बनाएका छन् । फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड अन्तिम चारमा पुग्न सफल भएका हुन्।ताजा फिफा विश्व वरीयताअ...

पूरा समाचार पढनुहोस
IMG
ओउनाहीको गोलमा मोरक्कोले लियो अग्रता,क्यानाडा ३-० ले पराजित

तिलोत्तमा। अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेट र ८२ औ मिनेटमा अज़ेदिन उनाहीले २ गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन्।फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्या...

पूरा समाचार पढनुहोस
IMG
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको...

पूरा समाचार पढनुहोस
IMG
मेस्सीको २ गोलमा अर्जेन्टिना बिजयी,बने सर्वाधिक गोल गर्ने खेलाडी

तिलोत्तमा। डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि थियो । कप्तान लियोनल मेस्सीको पहिलो हाफ पछि सेकेन्ड हाफमा भएको थप १ गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध २...

पूरा समाचार पढनुहोस
IMG
यस्तो छ तालिका फिफा वर्ल्ड कप फुटबलको , पहिलो खेल आज राती १२:४५ मा

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ ।उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल...

पूरा समाचार पढनुहोस
IMG
अन्तर्राष्ट्रिय बुद्धिचालमा पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, जेठ २५ गते । भारतको गुजरातमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । स्वीस लिग प्रणाली अनुसार नवौँ चरणसम्म भए...

पूरा समाचार पढनुहोस
IMG
सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध

काठमाडौँ, जेठ १९ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्नुहुने भएको छ । श्रीलङ्कामा सोमबार राति भएको खेलाडी ड्राफमा जाफ्ना...

पूरा समाचार पढनुहोस
IMG
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।भुर्तेलले इनिङ्सको...

पूरा समाचार पढनुहोस
IMG
रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित

काठमाडौँ । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा...

पूरा समाचार पढनुहोस
IMG
आईपीएलमा कोलकाताले मुम्बईलाई हरायो

काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । इडेन गार्डेन्समा हिजो मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५...

पूरा समाचार पढनुहोस