लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओउनाहीको गोलमा मोरक्कोले लियो अग्रता,क्यानाडा ३-० ले पराजित

IMG

तिलोत्तमा। अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेट र ८२ औ मिनेटमा अज़ेदिन उनाहीले २ गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन्।फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ ।अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा र ८२ औ मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।


कप्तान अच्राफ हाकिमीले प्रहार गरेको फ्रिकिक बललाई ओउनाहीले गोलको दिशा दिए । जर्सी नम्बर ९ का हाकिमी ले अन्तिम थपेको ७ औ मिनटमा थप १ गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरेका हुन्। निर्धारित समयमा क्यानाडाको तर्फबाट कुनै  गोल नभएपछि क्यानाडा -० ले पराजित भएको हो। 

कमेन्ट गर्नुहोस्