लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
रुपन्देहीमा १७ वर्षीय किशोरको विभत्स हत्या, भेटियो नालिमा शव

कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिकामा एक जना किशोरको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीका अनुसार कञ्चन गाउँपाल...

पूरा समाचार पढनुहोस
IMG
तिलाेत्तमा मेला पुस ३ गते समापन हुने, आज शान्ति श्री परियार आउने

मणिग्राम । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ पुस ३ गते समापन हुने भएको छ । महोत्सवमा दर्शकको चाप बढेकाले दर्शकको माग अन...

पूरा समाचार पढनुहोस
IMG
विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा चुरामणी सुबेदी

तिलोत्तमा ।विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको आठौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । संघको शनिबार तिलोत्तमा शंकरपु...

पूरा समाचार पढनुहोस
IMG
सातौ तिलोत्तमा नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड्को उपाधि जनाज्योतिलाई

तिलोत्तमा। तिलोत्तमा नगर स्तरीय सातौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी जनज्योति मावि तिलोत्तमा-४ डिङ्गरनगरले चुमेको छ । जनज्योति माविले १३ स्वर्ण ११ रजत र ६ कास्य पदक सहित यस वर्षको राष्ट्रपति रनिङ्गशिल्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको करुणा चौतारी सुधार केन्द्रमा राखिएका युवाको मृत्यु, शंकास्पद भन्दै जाहेरी

मृगौली। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ ।विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्ति...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा सातौ राष्ट्रपति रनिङ शिल्ड सुरु,नगरपालिका प्राङ्गणमै खेल हुँदै

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा सातौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।तिलोत्तमा-६,...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा मेलामा नमूना लण्डन टावरब्रिजको आकर्षण

मणिग्राम। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन टावरब्रिजमा दर्शकको आकर्षण बढेको छ । लण...

पूरा समाचार पढनुहोस
IMG
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै रिक्सा चालककाे हत्या, सात जना पक्राउ

काठमाण्डाै – सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । गएको असोज २५ गते रामधुनी नगरपालिका वडा नम्बर २ मा सिटी सफारी (विद्युतीय रिक्सा) चालक चौधरीमाथि गोली प्रहार गर...

पूरा समाचार पढनुहोस
IMG
मणिग्राम,कोटीहवापछि ड्राइभरटोलमा तिलोत्तमाको नि:शुल्क पार्किङ्ग

ड्राइभरटोल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १, ३ र ४ को सिमाना पर्ने ड्राइभरटोल चोकमा निशुल्क पार्किङ सुरु भएको छ । करिव १ सय मिटरको उक्त पार्किङ स्थलको शनीबार एक कार्यक्रमका बिच नगरप्रमुख...

पूरा समाचार पढनुहोस
IMG
उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि

बुटवल। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिका लागि दुई पटक विज्ञापन निकाल्दा पनि कुनै आवेदन नपरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।उनक...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्धको पावन भूमि तिलोत्तमामा 'राइट माइंडफुलनेस कार्यक्रम सम्पन्न

​तिलोत्तमा,नेपाल।​गौतम बुद्धको पावन क्षेत्र, तिलोत्तमा-९, ओशो भिलेज मा मंसिर १५ देखि १७ गतेसम्म त्रि-दिवसीय 'राइट माइण्डफुलनेस (RIGHT MIND-FULLNESS PROGRAM) / सम्यक जागरण (सम्मासति)' कार्यक्रम सम्पन्न...

पूरा समाचार पढनुहोस
IMG
३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता समावेशी अनुगमन सूची सार्बजनिक

लक्ष्मी पाण्डे, तिलोत्तमा। ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेत्रहीन महिला संघ नेपालले शनिबार तिलोत्तमामा आयोजित एक कार्यक्रममा “अपाङ्गता समावेशी अनुगमन सूची (Monitoring Checklist)” सा...

पूरा समाचार पढनुहोस
IMG
विद्युतीय दूर्घटना न्यूनीकरण गर्न विद्यालयमा सुरक्षा सचेतना कार्यक्रम गरिँदै

बुटवल । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युतीय दुर्घटना न्यूनिकरण र विद्युत चुहावट नियन्त्रणका लागि विद्यालयमा सुरक्षा सचेतना कार्यक्रमको तयारी गरेको छ । प्राधिकरणले लुम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु

भलवारी। वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा तिलोत्तमा-७ दर्शनटोलमा आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष देवी प्रसाद पङ्गेनीको अध्यक्...

पूरा समाचार पढनुहोस
IMG
अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति विषयक अभिमुखीकरण सम्पन्न

फर्साटिकर। Disability Rights Fund को आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको आयोजनामा अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति विषयक सरोकारवालाहरु बीच आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रम...

पूरा समाचार पढनुहोस