लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
१०१ पिन्ट रगत संकलन सहित जानकीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, साउन २४ गते २०८०। स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा, सगरमाथा टाेल विकास संस्था र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजन...

पूरा समाचार पढनुहोस
IMG
आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको अभिमुखीकरण कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी । साउन २३ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले कालिकानगरमा अवस्थित कालिकामानव ज्ञान माबि मा १ दिने जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवलस्थित कालि...

पूरा समाचार पढनुहोस
IMG
आजबाट सुनवलका विद्यालय ३ दिन बन्द

तिलोत्तमा सिटी । साउन २३ गते । आखाँ पाक्ने रोग बढ्दै गएपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले तिन दिनको लागी विद्यालय बन्द गरेको छ । विद्यालय पढ्न जाने बालबालिकामा आखाँमा संक्रमण बढि भएको पाईएपछि नगर...

पूरा समाचार पढनुहोस
IMG
’लम्पी स्किन रोग’ नियन्त्रणका लागी तिलोत्तमामा खोप अभियान शुरु

प्रकाश पाण्डे । साउन २१ गते । तिलोत्तमा नगरपालिकाले गाई बस्तुमा देखिएको ’लम्पी स्किन रोग’ बिरुद्धको खोप लगाउन सुरु गरेको छ । लम्पी स्किन रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रमलाई...

पूरा समाचार पढनुहोस
IMG
डेंगुरोग विरुद्ध जनचेतना जगाउदै तिलोत्तमा नगरपालिका-२ का टोल बिकास संस्था

२० साउन २०८०, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-२ वार्ड स्तरिय टोल बिकास संस्था संजालको आयोजनामा डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ म...

पूरा समाचार पढनुहोस
IMG
‘चुरोट खाने व्यक्तिको हड्डी भाँचिए जोडिन कठिन हुन्छ’

चुरोट स्वास्थ्यका लागि निकै हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि धेरै जना धुम्रपानको लतमा फसिरहेका छन् । चुरोटले सोझो असर फोक्सोमा गर्छ । साथै यसले हड्डीमा पनि असर पुर्‍याउँछ । च...

पूरा समाचार पढनुहोस
IMG
आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको सचेतनामुलक कार्यक्रम

तिलोत्तमा सिटी । साउन १४ गते । आर सी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले बिश्व हेपाटाइटिस दिवशको अवसर पारेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । दिवशको अवसर पारेर संस्थाले बुटवल ११ देवीन...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा थोर्गा रुपन्देही सम्पर्क समाजको रक्तदान, ७२ युनिट रगत संकलन

१३ साउन, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा सामूहिक रक्तदान कार्यक्रम गरिएको छ । थोर्गा रुपन्देही सम्पर्क समाजको नियमित पांचौं रक्तदान कार्यक्रममा तिलोत्तमा रक्तदाता समाज र लायन्स क्लब अफ तिलोत्तमा सु...

पूरा समाचार पढनुहोस
IMG
सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनेको संख्या बढदै

तिलोत्तमा सिटी । असार २८ गते । सर्पको टोकाइबाट पछिल्ला ५ वर्षयता देशभर १०५ जनाले अकालमै ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गतेसम...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

तिलोत्तमा,असार १ गते २०८०। नेपालमा पहिलो पटक 'एमपक्स' अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा...

पूरा समाचार पढनुहोस
IMG
जलवायु परिवर्तनको असर ताता दिन बढ्दै र चिसा दिन घट्दै

तिलोत्तमा सिटी । जेठ २६ गते । जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविदहरुले बताएका छन् । यही कारण ताता दिन बढ्दै गएको छ भने चिसा दिन घट्दै जान थालेको छ । केही दिनयता नेपालका धेरैजस...

पूरा समाचार पढनुहोस
IMG
९ जिल्लामा दादुरा-रुबेला खोप अभियान

तिलोत्तमा सिटी / जेठ २४ । सरकारले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई दादुरा-रुबेला खोप  दिइने भएकाे हाे । द...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही सहित तराईमा लू चल्न थाल्यो, पाँच दिन तापक्रम उच्च रहने

तिलोत्तमा सिटी । जेठ २० गते । मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ । अहिले मधे...

पूरा समाचार पढनुहोस
IMG
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाईदै

तिलोत्तमा सिटी । जेठ १७ गते । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्ध...

पूरा समाचार पढनुहोस
IMG
सनस्क्रिन लगाउने यस्तो छ खास तरिका

काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै धेरैलाई आफ्नो छालाको चिन्ता हुन थाल्छ । किनकि चर्को घामको हानिकारक किरणले छालामा सनर्बन, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखा पर्छ । छालामा हुने यस्ता समस्याबाट बच्...

पूरा समाचार पढनुहोस