लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तनहुँमा डेङ्गु सङ्क्रमणबाट ३ जनाको मृत्यु

तिलोत्तमा सिटी, २०८० असोज ९ गते । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानक...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप

तिलोत्तमा सिटी, असोज ६ गते । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम...

पूरा समाचार पढनुहोस
IMG
नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

तिलोत्तमा सिटी, असोज ६ गते । त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालबाट एक वर्षमा १ लाख ५७ हजार ७ सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका स...

पूरा समाचार पढनुहोस
IMG
इटहरी उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शववाहन र एम्बुलेन्स सेवा

तिलोत्तमा सिटी, २०८० भाद्र २५ गते । इटहरी उपमहानगरपालिकाले निशुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो...

पूरा समाचार पढनुहोस
IMG
आरसीई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालद्धारा बुटवलमा र्यालीको आयोजना

प्रकाश पाण्डे । भाद्र २४ गते । आशा जगाऔ, जीवन बचाऔ’ नारासहित विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर बुटवलमा बृहत् जनचेतनामुलक रयाली निकालिएको छ । आरसीई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको आयोजनामा...

पूरा समाचार पढनुहोस
IMG
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सम्पन्न, पाँचसयले गराए निःशुल्क स्वास्थ्य परीक्षण

तिलोत्तमा, २०८० भाद्र २३ गते। रोटरी क्लब अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित वृहत स्वास्थ्य शिविर गरिएको छ । श्रृंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरम...

पूरा समाचार पढनुहोस
IMG
आरसीई क्लब अफ मेडिकोफ्युजनद्वारा जनज्योति माविमा चेतनामुलक कार्यक्रमको आयोजना

प्रकाश पाण्डे । भाद्र २३ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको आयोजनामा तिलोत्तमा ४ स्थित जनज्योति मावि डिंगरनगरमा १ दिने तनाब व्यवस्थापन बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ...

पूरा समाचार पढनुहोस
IMG
भाइरल ज्वरोका बिरामी बढे

तिलोत्तमा सिटी, भदौ १९ गते । कालीकोटमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ । हप्ता दिनसम्म ज्वरो निको नभएपछि ११ कोष टाढा रास्क...

पूरा समाचार पढनुहोस
IMG
आरसीई क्लब अफ मेडिकोफ्युजनद्धारा शुद्धोदन बोर्डिंग स्कुलमा प्रशिक्षण कार्यक्रम

प्रकाश पाण्डे । भाद्र १६ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले मोतिपुरस्थित शुद्दोदन इग्लिश बोर्डिंग स्कुलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीका यूनाईटेड इग्लिश बोर्डि...

पूरा समाचार पढनुहोस
IMG
क्रिमसन अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको उपचार शुरु

तिलोत्तमा सिटी । भाद्र १५ गते । क्रिमसन अस्पतालले सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा श्रमिकको उपचार सेवा शुरु गरेकोे जनाएको छ । आजबाट लागु हुने गरि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध यो...

पूरा समाचार पढनुहोस
IMG
पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान

भदौ १५, २०८० तिलोत्तमा।पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध...

पूरा समाचार पढनुहोस
IMG
मस्तिष्कमा जब ८ सेन्टिमिटर लामो जीवित किरा भेटियो

भदौ १२, २०८० तिलोत्तमा। विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटि...

पूरा समाचार पढनुहोस
IMG
डिप्रेसन भएको कसरी थाहा पाउने ?

तिलोत्तमा सिटी, भदौ ११ गते । खुसी हुनु र दु:खी हुनु मानिसको प्राकृतिक गुण नै हो । तर यसको मात्रा र अवधि धेरथोर भने हुन सक्छ । कुनै कुरा गुमाउँदा, अपर्झट हुनै अप्रिय घटना हुँदा, जीवनमा अप्ठ्यारो परिस्...

पूरा समाचार पढनुहोस
IMG
आरसी ईक्लबको न्यु होराइजनमा प्रशिक्षण कार्यक्रम

प्रकाश पाण्डे । भाद्र १ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको आयोजनामा कालिकानगरस्थित न्यु होराइजन ईङ्ग्लिश बोर्डिंग स्कुलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । न्यु होराइजन...

पूरा समाचार पढनुहोस
IMG
मिसन अस्पताल तानसेनको स्वास्थ्य बीमा कार्यक्रम स्थगित

तिलोत्तमा सिटी । साउन २५ गते । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ  । लामो समयदेखि बीमितको उपचार गरेको रकम भुक्तानी नपाएको भन्दै अस्पतालले...

पूरा समाचार पढनुहोस