लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
योगीकुटी प्रहरी चौकीकि बिमला सहित ३ प्रहरी अधिकृत पुरस्कृत

तिलोत्तमा सिटी,६ कार्तिक २०७८। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । शनिबार एक समारोहका बीच सो कार्यालयले बु...

पूरा समाचार पढनुहोस
IMG
सापटी र विवाह खर्चसहित ११ लाखको सहमतिमा उठ्यो सीताको शव

तिलोत्तमा सिटी,३ कार्तिक २०७८। रुपन्देहीको मणिग्रामको बहुचर्चित सिता भण्डारी पौडेल आत्महत्या प्रकरण ११ लाखको लेनदेनमा अन्त्य भएको छ।अन्तत: ४५ दिन मुर्दाघरमा रहेको सीताको शव बिबाह खर्च र सापटी रकम लिएप...

पूरा समाचार पढनुहोस
IMG
दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्किए सहर

तिलोत्तमा सिटी,३१ असोज २०७८। दशैंको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् ।दशैं मनाउन गाउँघर गएकाहरु बुटवल भैरहवा भित्रिने क्रम जारी छ ।...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना, एक जना घाइते

तिलोत्तमा सिटी,२७ असोज २०७८। रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डको मधवलियामा बुधबार साँझ बलेरोले कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा...

पूरा समाचार पढनुहोस
IMG
उद्योग व्यापार संगठन तिलोत्तमाको अध्यक्षमा प्रेम जि.एम.सर्बसम्मत

तिलोत्तमा सिटी,२३ असोज २०७८। उद्योग व्यापार संगठन तिलोत्तमाको सातौ साधारण सभा तथा चौथो अधिवेसनबाट प्रेम बहादुर घर्तिमगरको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ। संगठनको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

तिलोत्तमा सिटी,२३ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक...

पूरा समाचार पढनुहोस
IMG
सीता भण्डारी मृत्यु प्रकरण : पुर्पक्षका लागि ३ जना थुनामा

तिलोत्तमा सिटी,२० असोज २०७८। रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय ‘मृत्यु’ प्रकरणमा संलग्न रहेको आराेपमा ३ जना पुर्पक्षका लागि थुनामा गएका छन् । मृतक सीता भण्डारीका श्रीमान् टीका पौड्याल ,जेठाजू हर...

पूरा समाचार पढनुहोस
IMG
६६ औँ प्रहरी दिवस : देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

तिलोत्तमा सिटी,२० असोज २०७८। आज ६६ औँ प्रहरी दिवस, दिवसका अवसरमा आज बुधवार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको एक उद्योगमा झडप,चक्कु हानेर एकजनाको हत्या

तिलोत्तमा सिटी,१८ असोज २०७८। रुपन्देहीमा चक्कु प्रहारबाट एक जनाको हत्या गरिएको छ ।रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकरमा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम...

पूरा समाचार पढनुहोस
IMG
अनाधिकृत उत्खनन गरेको नदिजन्य पदार्थ जफत गरी सडकका खाल्डा पुर्दै तिलोत्तमा

तिलोत्तमा सिटी,१७ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनाधिकृत ढंगले उत्खनन गरेको नदिजन्य पदार्थ जफत गरेर नगरभित्रका सडकहरुमा परेका खाल्डा पुर्न थालेको छ।नगरक्षेत्र भित्र पर्ने तिनाउ नदिमा ब...

पूरा समाचार पढनुहोस
IMG
प्रहरीको प्रतिबेदन मान्य छैन: माईतीपक्ष ( सीता मृत्यु प्रकरण )

तिलोत्तमा सिटी,१६ असोज २०७८। शुक्रबार प्रशासनले तिलोत्तमा-५ मणिग्रामकि सिता भण्डारी (पौडेल) को मृत्यु प्रकरणमा मृतक आफैले लेखेको सुसाइड नोट भेटिएको भन्दै सार्बजनिक गर्यो। तर दशौ प्रमाण जुटिरहदा पनि प...

पूरा समाचार पढनुहोस
IMG
प्रहरी भन्छ-सुसाइड नोट भेटियो:सिता ‘मृत्यु’ प्रकरण

तिलोत्तमा सिटी,१६ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ मणिग्रामकी सिता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ । भण्डारी गत भद...

पूरा समाचार पढनुहोस
IMG
२५ दिनसम्म उठेन सीताको शव, न्याय खोज्दै तिलोत्तमामा सडक आन्दोलन

तिलोत्तमा सिटी,१३ असोज २०७८। तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुन: चर्किएको छ । २५ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा १५ औ रेबिज बिरुद्धको साप्ताहिक खोप कार्यक्रमको शुरुवात

तिलोत्तमा सिटी,१२ असोज २०७८। नगरभित्रका घरपालुवा र छोडुवा कुकुरहरुलाई निशुल्क खोप सेवा दिदै तिलोत्तमामा १५ औ रेबिज बिरुद्धको साप्ताहिक खोप कार्यक्रमको आज शुरुवात गरिएको छ। तिलोत्तमा पशु सेवा केन्द्रक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका आकर्षक पर्यटकीय स्थल (तस्वीरसहित)

तिलोत्तमा सिटी,१२ असोज २०७८।नेपालकै प्रसिद्ध बुद्ध जन्मस्थल रूपन्देहीको सुगम नगरपालिका तिलोत्तमा आफैमा सुन्दर तथा अक्षतभुमि हो। पुर्वमा रोहिणी नदि कलकल बगेकी छिन भने पश्चिममा तिलोत्तमा अप्सरा निरन्तर...

पूरा समाचार पढनुहोस