लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
एकैदिन थपिए १ हजार ५ सय १३ कोरोना संक्रमित

२०७७, १३ आश्विन मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ संक्रमि...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा ६७० सक्रिय कोरोना संक्रमित,२२ जनाको मृत्यु,बुटवलमा २४ जना थपिए

बुटवल,असाेज ११- रुपन्देहीमा आज ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। याे स‌गै जिल्लामा सक्रिय संक्रमितको संख्या ६७० पुगेको छ।बुटवलमा २४ जना थपिएका छन् ।पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएक...

पूरा समाचार पढनुहोस
IMG
महिला उद्यमशीलता प्रबर्धन नेपालको घुम्ती बैठक तिलोत्तमा नगरपालिकामा

तिलोत्तमा असोज ११,२०७७। महिलाहरुको उद्यमशीलता र नेतृत्व विकाससँगै समग्र पक्षमा सशक्तीकरण गर्नको लागि रुपन्देहीका सबै नगरपालिका तथा गाउँपालिकाका उप–प्रमुख एवं उपाध्यक्ष सम्मेलित महिला उद्यमशीलता प्रबर...

पूरा समाचार पढनुहोस
IMG
११ बर्षीय नाबालिकको प्रतिकारले थेगेन...अन्तत बलात्कार पछि हत्या !

११ असोज, विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ ।बाबु आमा छिमेकमा धामी राखिएको घर...

पूरा समाचार पढनुहोस
IMG
१२ सय ७ जना संक्रमित थपिए, ११ सय ४७ जना घर फर्किए

काठमाडौं । शनिबार १२ सय ७ जना जना नयाँ संक्रमित थपिएका छन् ।१० हजार १९ पीसीआर परीक्षणमा १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौत...

पूरा समाचार पढनुहोस
IMG
घनघोर वर्षापछि बाढीले बढारेको अस्तव्यस्त बुटवल

बुटवल । तिनाउ नदी बुटवल र रुपन्देहीको लाइफलाइन हो । तिनाउ बेसिनले सिंगो रुपन्देहीलाई नै जीवन्त राख्न मद्दत पुर्याएको छ । तर, तिनाउ नदी कहिलेकाहीँ बुटवल र आसपासको क्षेत्रका लागि ठूलो दुःख पनि हो ।नभै न...

पूरा समाचार पढनुहोस
IMG
बुटवल-तानसेन सडक अझै खुलेन, आवागमन नगर्न प्रहरीको सुझाव

बुटवल-पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अझैपनि खुलेको छैन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमा खसेको ठूलो ढुंगाका कारण सडक खुला गर्न सकिएको छैन।ढुंगा...

पूरा समाचार पढनुहोस
IMG
झझल्को : ०३८ सालको त्यो बाढी

शनिवार, आश्विन १०, २०७७ बुटवल–बुटवलमा शुक्रबार राती भीषण वर्षा भयो। तिनाउको बहावले खतराको तह पार गर्‍यो। किनारमा रहेकाहरु रातभर जागाराम बसे। पूराना पुस्ताका धेरैलाई यो वर्षा र तिनाउको बाढीले ३९ वर्ष...

पूरा समाचार पढनुहोस
IMG
पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

१० असोज, तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थ...

पूरा समाचार पढनुहोस
IMG
बाढीले तिलोत्तमामा ५० घर डुबान, टिम सहित राती १२ बजे पुगे मेयर

१० असोज, तिलोत्तमा । रुपन्देहीको रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएक...

पूरा समाचार पढनुहोस
IMG
सडकले निम्त्याएको विपद्, सरकारी बेवास्ताको शिकार : स्याङ्जा पहिरो

८ असोज, पोखरा । गएको वर्ष स्याङ्जाको वालिङ नगरपालिका–१४ पुग्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालको टोलीलाई गाउँलेले बाटो छेके ।सडक विभागका उच्च अधिकारीसहित सडक अवलोकन गर्न पु...

पूरा समाचार पढनुहोस
IMG
नेपाल-चीनबीच सीमा समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली 'हुम्लामा सीमाभन्दा १ किलोमिटर टाढा चीनका संरचना'

काठमाडौँ — नेपाल र चीनबीच सीमा समस्या नभएको परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप...

पूरा समाचार पढनुहोस
IMG
तिनाउ नदी खतराको तह भन्दा माथि, सतर्क रहन आग्रह

लगातारको वर्षापछि खोला तथा नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार रुपन्देहीको तिनाउ नदीले खतराको तह पार गरेको छ।बुटवलमा रहेको स्वचा...

पूरा समाचार पढनुहोस
IMG
यी र यस्ता भए आज रुपन्देहीमा दुर्घटना

रुपन्देहीको बुटवल उ.म.न.पा.११ योगिकुटी स्थित बा२१च ३८६३ नं.को स्कारपियो गाडीले लु२९प १००८ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक सैनामैना न.पा.९ बस्ने ३० बर्षीय सुवाष गौतमको खुट्टामा चोट लागेको छ भने...

पूरा समाचार पढनुहोस
IMG
दोब्बर बनाइएको गाडी भाडा खारेज गर्न विद्यार्थी संगठनको माग

७ असोज, काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले गाडी भाडा बढाउने निर्णय खारेज गर्न माग गरेका छन् ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनेरास्ववियुसहित १३ विद्यार्थीहरुले बुधबार भौतिक पूर्वा...

पूरा समाचार पढनुहोस