बृहत्तर यौनिकता शिक्षा सम्बन्धी अन्तरक्रिया तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ। यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा युवा द्वारा संचालित सो कार्यक्रममा युथ च्याम्पियन आकांक्षा भण्डारीको प्रस्तुतिकरण रह...
पूरा समाचार पढनुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर-११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्...
पूरा समाचार पढनुहोसतिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु मणिग्राममा रहेको मणिग्राम बिश्राम बाटिकाले नगरस्तरिय वृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ।स्थापना दिवसको अवसरमा बिश्राम बाटिकाले तिलोत्तमा-६ मोक्षध...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारि...
पूरा समाचार पढनुहोसतिलोत्तमा। तिलोत्तमा-६ पुरानोसडक मणिग्रामचोकको माँ दुर्गा भवानी मन्दिर स्थानान्तरण गरिएको छ । पुरानो तथा धार्मिक र ऐतिहासिक माँ दुर्गा भवानी मन्दिर स्थानान्तरण गरी देवी प्रतिमाको विधिवत् प्राणप्रतिष्ठ...
पूरा समाचार पढनुहोसतिलोत्तमा। तिलोत्तमा नगरपालिकामा कार्यरत कर्मचारी अमिन इश्वरी भण्डारीको देहावसान भएको छ। करिव ८ बर्ष देखि कार्यरत भण्डारीको उपचारको क्रममा काठमाडौँमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ। कर्मचारी...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी २०८२ वैशाख २५ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै उद्योगी व्यवसायीले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् । लामो समयदेखि विमानस्थल पूर्ण क्षमत...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। पछिल्लो समय सबैजसो स्थानमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही बायोमेट्रिक बिधिले आफुहरु ढुक्क रहेको बताउछन । पहिले फारम भर्ने...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२०८२ वैशाख २४ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि ओमसतिया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानिय सरोकारवालाहरु, राजनितिक दलहरु लगायत वुद्धि...
पूरा समाचार पढनुहोसतिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिने दलित ज्ञान उत्सव गर्ने भएको छ । नगरपालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित नयाँमिल स्थित एक होटलमा सो उत्सव गर्न लागेको बुधबार आयोजित प...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नं. १ र २ का नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ र २ मा फोटो खिचाई बायोमेट्रिक विवरण बुझाएका नागरिक...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का स्थानिय क्षेत्रका दलित समुदायका युवायुवतीहरुलाई कानुनी सचेतनासम्बन्धी एक दिवसीय तालिम दिइएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा ग...
पूरा समाचार पढनुहोस
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा तिलोत्तमा नगरपालिकाको मेनचोक शंकरपुरमा एक बिशेष कार्यक्रमको लागि मानिसहरु जम्मा हुँदै थिए।‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गर्ने क...
पूरा समाचार पढनुहोसतिलोत्तमा। मानवसेवा आश्रम र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको समन्वयमा वैशाख २३ गते मंगलबार तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गर्ने तयारी भएको छ । सोमबार विभिन्न सरोका...
पूरा समाचार पढनुहोसतिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मागको आधारमा वडा नम्बर १७ का पशुपालक तथा कृषक परिवारलाई लागत सहभागितामा स्थानीय व्हाइट पेकिंन जातको हाँसको चल्ला वितरण गरेको छ। त्यस क्षेत्रका परम्परागत हाँ...
पूरा समाचार पढनुहोस