लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
संसद भवन बाहिर राखिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

२०७८ फागुन १६ , तिलोत्तमा सिटी । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । मध्य १२ बजे राखिएको बम कसले राखेको भन्ने विष...

पूरा समाचार पढनुहोस
IMG
संसद भवन बाहिर शंकास्पद वस्तु फेला

२०७८ फागुन १६ , तिलोत्तमा सिटी । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६...

पूरा समाचार पढनुहोस
IMG
सरकारले १८–५९ उमेर समूहका बेरोजगारकाे सूचि तयार गर्दै

२०७८ फागुन १५ , तिलोत्तमा सिटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारीलाई सूचिकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले आर्थिक अवस्था न्यून रहेका १८...

पूरा समाचार पढनुहोस
IMG
आज पनि एमाले र कांग्रेसबीच छलफलको तयारी

२०७८ फागुन १३, तिलोत्तमा सिटी । आज पनि नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।पोखरा गएका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि दुबै दलका नेताहरुबीच छलफल हुनेछ ।...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित

२०७८ फागुन १३, तिलोत्तमा सिटी । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । बैठक सूचना टाँसेर स्थगित गरिएको छ। आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्ति...

पूरा समाचार पढनुहोस
IMG
पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला हुदै

२०७८ फागुन १२ तिलोत्तमा सिटी । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिन...

पूरा समाचार पढनुहोस
IMG
सुरु भयो एमसीसी विरोधी प्रदर्शन संसद भवनबाहिर

२०७८ फागुन १२ तिलोत्तमा सिटी। अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको...

पूरा समाचार पढनुहोस
IMG
मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक स्थगित

२०७८ फागुन १०,तिलोत्तमा सिटी। मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक स्थगित भएको छ ।फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताउनु भयो। नेपाली कांग्रेसको धनुष...

पूरा समाचार पढनुहोस
IMG
एमसीसी संसदमा पेश विरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ

२०७८ फागुन १०,तिलोत्तमा सिटी। एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार मंगलबार सर्वोच्च अदालत प्रशासनले एमसीसी संसद...

पूरा समाचार पढनुहोस
IMG
पहिरोमा पुरिएर एकको मृत्यु , दुईजना घाइते

२०७८ फागुन १०,तिलोत्तमा सिटी। बागलुङमा आज विहान सडक खन्ने क्रममा सुक्खा पहिरो जाँदा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले...

पूरा समाचार पढनुहोस
IMG
प्रदेश १ को नामाकरण आइतबार गर्ने तयारी

२०७८ फागुन १०,तिलोत्तमा सिटी। आउँदो आइतबार प्रदेश १ को नामाकरण गर्ने तयारी गरिएको छ । १५ फागुन आइतबार प्रदेश सभाको बैठक बस्दै छ । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्...

पूरा समाचार पढनुहोस
IMG
अब अनुमति नलिई आफूखुसी क्यालेण्डर निकाले कारबाही

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८। सरकारले आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई कडाइ गरेको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आग...

पूरा समाचार पढनुहोस
IMG
चैत १९ गते नेपाल बार एशोसिएसनले निर्वाचन गर्ने

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । यही चैत १९ गते नेपाल बार एशोसिएसनले निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । चुनावमा एक जना अध्यक्ष, आठ जना उपा...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले चलायो गोली

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी । एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर...

पूरा समाचार पढनुहोस
IMG
पोखरामा भारी असिना पानी

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी । पोखरामा आज दिउँसो असिना पानी परेको छ । पश्चिमी वायु प्रभावका कारण विनाबादलको असिना पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।असिनाका कारण विमानस्थलसमेत बन्द छ...

पूरा समाचार पढनुहोस