तिलोत्तमा सिटी,२०७९ बैशाख १० गते । सुन्दर नगरी पोखरा मा वेलनेस एन्ड इल्नेस कम्पनी ले पोखरा नगरीमा पहिलो पटक जापनिज प्रविधि बाट उत्पादन गरिएको lonized Alkaline water को शुभारम्भ गरिएको छ ! यसै कम्पनीका संचालक टि एन पौडेल जि को जन्मदिन पारेर यो पानी बजारमा बिक्रीवितरण मा ल्याउन लागेको यसै कम्पनीका प्रबन्धक निर्देशक सुजन पौडेल ले बताउनु भयो . Change Your water Change Your Life भन्ने मुल नारा लाइ अगि सार्दै कम्पनीले पोखरा बाट पानी उद्पादन सुरु गरेको छ ! असुद्द पानीले शरीरमा विभिन्न रोग निमत्याउने हुदा ति जटिल रोग हरु भोलि को दिनमा क्यान्सरको रुप मा परिणत हुन सक्ने सम्भावना पनि देखिन्छ यस्तै रोगहरु को रोकथाम र निराकरण को लागि यो पानी लाइ अघि बदाएको छ ! यस kangen Water पिउदा धेरै रोग को समस्य समाधान गर्ने यसै कम्पनी का टेक गुरुङ ले बताउनु भयो !
कमेन्ट गर्नुहोस्