लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सरकार सबै पेसाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य

तिलोत्तमा सिटी, २०८१,फागुन २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ न...

पूरा समाचार पढनुहोस
IMG
११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड

तिलोत्तमा। ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र स...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिने

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीमा यही शनिबार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ ।५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्य भ...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको सुख्खानगरबाट १० किलो गाँजा सहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलको सुख्खानगरबाट १० किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रम्भा गाउँपालिका वडा नं. ३ हुमिन स्थायी घर भएका ३५ वर्षिय गणेश कुँवर मगर रहे...

पूरा समाचार पढनुहोस
IMG
मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प छैन : प्रधानमन्त्री

महोत्तरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् ।महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उ...

पूरा समाचार पढनुहोस
IMG
बुधबार प्रतिनिधिसभामा अध्यादेश प्रस्तुत गर्दै सरकार, कांग्रेस र एमालेको ह्विप

काठमाडौँ — सरकारले बुधबार संसद्‍मा अध्यादेश प्रस्तुत गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ। सत्तारुढ दलले अध्यादेश स्वीकृतिका लागि आ...

पूरा समाचार पढनुहोस
IMG
बालबिबाह गराउने ६ बर्षपछि पक्राउ,अदालतले गर्यो जेल चलान

तिलोत्तमा।जिल्ला अदालत अर्घाखाँचीको फैसला र उच्च अदालत तुल्सीपुर वुटवल इजलासको फैसलाले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दामा जनही २।२ महिना सजाय तोकी फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्याल...

पूरा समाचार पढनुहोस
IMG
निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण

तिलोत्तमा।अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ । चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल 'सी अफ क्राइसिस' को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जन...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही सियारीको गहुँबारीमा मृत फेला परेकी संगीताको हत्या भएको पुष्टी, तिलोत्तमाका युवा पक्राउ

तिलोत्तमा। गत फागुन ८ गते रुपन्देहीको सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा फेला परेको महिलाको शवको पहिचान हुनुका साथै महिलाको हत्यामा संलग्न एकजनालाई प्रहरीले पक...

पूरा समाचार पढनुहोस
IMG
इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

तिलोत्तमा।इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभ...

पूरा समाचार पढनुहोस
IMG
अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे

काठमाण्डौ – आजदेखि नेपालमा प्रि–मनसुन शुरु भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्मको हिउँद याम सकिएर मार्च १ तारिख अर्थात् आजदेखि प्रि–मनसुन शुरु भएको हो । प्रि–मनसुन अवधि मनसुन शुरु नहुञ्जेल रहन्छ ।नेपाल...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको मायादेवीमा एक युवाको गाेली हानी हत्या

तिलोत्तमा।रुपन्देहीको मायादेवि गाउँपालिका २ मा एकजना युवक रगताम्य अबस्थामा मृत फेला परेका छन्। मायादेवि २ डञ्चहवाका २९ बर्षिय राकेश सिंह लोध रगताम्य अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन...

पूरा समाचार पढनुहोस
IMG
न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

काठमाण्डाै – राष्ट्रिय योजना आयोगले आउँदाे आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेश गर्ने समयावधि थपेको छ । यी शीर्षकअन्तर्गत अनुद...

पूरा समाचार पढनुहोस
IMG
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

तिलोत्तमा। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ।नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१५२औँ ग्याल्पो...

पूरा समाचार पढनुहोस
IMG
प्रदेश सरकारलाई लोकसेवाले अस्थायी र करार कर्मचारी नलिन किन भन्यो?

काठमाडौं । लोकसेवा आयोगले प्रदेश सरकारहरूलाई अस्थायी र करार कर्मचारी नलिन आग्रह गरेको छ। बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लोकसेवाको वार्षिक प्रतिवेदनमाथि छलफल भएको...

पूरा समाचार पढनुहोस