लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनीमा पिकअप भ्यान पल्टिँदा दुई जनाको मृत्यु, २२ जना घाइते

तिलोत्तमा।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलियामा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्।शिवगढिया मोडमा तीव्र...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा फोनिजको ८औं संघीय महाधिवेशन चैत २९–३० गते

तिलोत्तमा।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ।महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक,...

पूरा समाचार पढनुहोस
IMG
देवदहमा ऐतिहासिक रामनवमी मेला सुरु

देवदह । देवदह नगरपालिका–४ भवानीपुरमा शनिबारदेखि रामनवमी मेला सुरु भएको छ। चैत २३ देखि २५ गतेसम्म तीन दिन चल्ने यो मेला परम्परादेखि नै चल्दै आएको हो। मेलाको उद्घाटन गर्दै देवदह नगरपालिका नगर उपप्रमुख व...

पूरा समाचार पढनुहोस
IMG
वनबाटिकाको निर्वाचनबाट नयाँ कार्यसमितिको आगमन

तिलोत्तमा। वनबाटिकाको चौथो अधिबेशनमा भएको निर्वाचनबाट नयाँ कार्यसमितिको आगमन भएको छ। शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस बिचको गठबन्धनले नराम्रो ध...

पूरा समाचार पढनुहोस
IMG
राजा आन्दोलनका घटनादोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

तिलोत्तमा।राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुदेँ निर्द...

पूरा समाचार पढनुहोस
IMG
शंकरनगर वनबाटिकामा शुक्रबार चुनाव हुँदै, आ-आफ्नै अडानमा तिन अध्यक्षका उम्मेदवार

तिलोत्तमा।यस क्षेत्रको पर्यटकीय नगरी तिलोत्तमाको प्रख्यात पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा नयाँ नेतृत्वको लागि शुक्रबार चुनाव शुरु हुने भएको छ । संस्थाको चौथो अधिवेशनबाट...

पूरा समाचार पढनुहोस
IMG
कुलमानकाे रिटमा सर्वाेच्चले आदेश दिएन, हितेन्द्रको बाटाे खुला

काठमाण्डाै – सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे रिटमा सर्वाेच्च आदेश दिन अस्वीकार गरेकाे छ ।न्यायाधीशद्वय कुमार चुडा र नित्यानन्द पाण्डेयकाे इजला...

पूरा समाचार पढनुहोस
IMG
घिसिङ र शाक्यको रिट हेर्दाहेर्दैमा

तिलोत्तमा।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नि...

पूरा समाचार पढनुहोस
IMG
मेरो उम्मेद्वारी समग्र बनबाटिकाको पहिचान र बिकासका लागि हो : अध्यक्षको उम्मेदवार टिकादेवी आले

तिलोत्तमा।बनबटिकाको चुनावी मैदानमा अध्यक्षको लडाईमा खिमलाल पाण्डेसंगै महिला नेतृत्व टिका आले र इन्जिनियर किरण खरेल आमनेसामने छन्। सबैको आ आफ्नो एजेन्डा रहका छन् भने आफ्नो जितका लागि अहिले सदस्यप्रतिन...

पूरा समाचार पढनुहोस
IMG
राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे हो :नेपाल प्रहरी

काठमाण्डाै – राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने

तिलोत्तमा। बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ । चौथों औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्ध...

पूरा समाचार पढनुहोस
IMG
भुमिकास्थानको पानडाँडामा आगोले घरगोठ जले : भैंसी, बाख्रा र कुखरा पनि रहेनन्

अर्घाखाँची । भुमिकास्थानको नुवाकोटमा आगलागी हुँदा एक घर र तीन गोठ जलेर पुर्णरुपमा नष्ट भएका छन् ।भुमिकास्थान नगरपालिका–७, नुवाकोटको पानडाँडा सामुदायिक बनमा लागेको आगो बस्तीसम्मै पुगेपछी घरगोठ जलेका हु...

पूरा समाचार पढनुहोस
IMG
तीनकुने घटनाका दुवै मृतकको पोस्टमार्टम भएन, एकको देब्रे छातीमा प्वाल, अर्को पुरै जलेको

काठमाडौं : शुक्रवार करिब चार बजे एक घाइते युवालाई लिएर त्रिवि शिक्षण अस्पतालमा प्रहरी टोली पुग्यो। उनीहरू सिधै अस्पतालको इमर्जेन्सी कक्षमा छिरेका थिए। चिकित्सकहरूले घाइतेलाई इमर्जेन्सीको रेडजोनमा राखे...

पूरा समाचार पढनुहोस
IMG
बस्याल बंश समाजको साधारण सभा तिलोत्तमामा सम्पन्न

तिलोत्तमा। बस्याल बंश समाज नेपालको २९ औं साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । शनिबार तिलोत्तमा-१६ पर्सहवा स्थित बस्याल कुल मन्दिर तथा बिन्ध्वासिनी धामको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।साध...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

बुटवल । नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) घुस रकम सहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोली...

पूरा समाचार पढनुहोस