लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द

तिलोत्तमा सिटी,२०८० पुष १६ गते । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना ज...

पूरा समाचार पढनुहोस
IMG
"शान्ती सुरक्षा र अमनचयनका लागि दिनरात सेवा गर्छौ" : डिएसपी बिजयराज पण्डित

तिलोत्तमा पुष १४। हाल बुटवलका डि.एस.पी बिजयराज पण्डितले जनताको शान्ति सुरक्षाका निम्ती हरदिन हररात प्रयासरत बहेरा काम गर्ने बताउनुभएको छ।केहिदिन अघि मात्र बुटवल सरुवा भएर आएका पण्डितले जनताको समस्यामा...

पूरा समाचार पढनुहोस
IMG
सञ्चारकर्मी मोहन बस्नेतले बिहेमा गरे गाउँमा निःशुल्क स्वास्थ्य शिविर

तिलोत्तमा सिटी,२०८० पुष १५ गते । बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै सञ्चारकर्मी मोहन बस्नेतले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाउनुभएको छ । शिविरबाट चार सय जनाले सेवा लिएका छन् । आफ्नो जन...

पूरा समाचार पढनुहोस
IMG
जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

तिलोत्तमा सिटी,२०८० पुष १५ गते । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय...

पूरा समाचार पढनुहोस
IMG
विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

तिलोत्तमा सिटी,२०८० पुष १५ गते । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६...

पूरा समाचार पढनुहोस
IMG
बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

तिलोत्तमा सिटी,२०८० पुष १५ गते । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छा...

पूरा समाचार पढनुहोस
IMG
प्रदेश उद्योगमन्त्री सरोज थापा (रोज राणा)ले भने अब भाषण गर्ने दिन गए

तिलोत्तमा पुष १४। नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा पाँचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
क्वालिटी र क्वाण्टिटि छोड्दै दुई चाउचाउको कन्टेन्टमा लडाई : अदालतको अन्तरिम आदेश

तिलोत्तमा पुष १४।उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण नगर्न आदेश दिएको छ। यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले वाईवाई चाउचाउ...

पूरा समाचार पढनुहोस
IMG
बालकुमारी घटनाको छानबिन सुरु,दोषीलाई कारबाही हुन्छ : गृहमन्त्रालय

तिलोत्तमा पुष १४।सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको स्पष्ट पारेको छ। सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समित...

पूरा समाचार पढनुहोस
IMG
साउदी जान फ्लाई दुवइको टिकट काटेका पाल्पाका युवा सम्पर्कविहीन

तिलोत्तमा पुष १४। साउदी अरब जान काठमाडौंको त्रिभुवन विमानस्थल पुगेका पाल्पाका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् ।पाल्पाको पूर्वखोला गा.पा. वडा नं. १ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी...

पूरा समाचार पढनुहोस
IMG
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

तिलोत्तमा, पुष १३ गते। क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही प्रहरीको 'क्लिन स्विप अप्रेशन'

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । रुपन्देही प्रहरीले अपराध नियन्त्रणका लागि सञ्चालन गरेको ‘क्लिन स्विप अप्रेशन’ अभियानबाट अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । चोरी, लागु औषध प्रयोग तथा ओसारपसारकर...

पूरा समाचार पढनुहोस
IMG
बुटवल नारायणगढ सडक : अब रातको समयमा निर्माण निरन्तर

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । बुटवल नारायणगढ सडक निर्माणको काम अब रातको समयमा हुने भएको छ।आज जिल्ला प्रशासन कार्यालयमा ठेकेदार पक्षसँगको छलफलमा अब रातको समयमा पनि सडक निर्माणको काम गर्ने निर्णय भएक...

पूरा समाचार पढनुहोस
IMG
पोखरा विमानस्थलको प्रस्तावकलाई कारबाही गर्नुपर्छ : सभापति यादव

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । संघीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राज किशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना बनाउनेलाई कारबाही गर्नुपर...

पूरा समाचार पढनुहोस
IMG
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्या...

पूरा समाचार पढनुहोस