लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चा...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौं महानगरका जनप्रतिनिधि मेयर-उपमेयरसँग रुष्ट, नगर सभा नै स्थगित

तिलोत्तमा सिटी, २०८० पुस २५ गते। काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको छ । कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुने...

पूरा समाचार पढनुहोस
IMG
रामबहादुर बम्जन पक्राउ

तिलोत्तमा सिटी ,२०८० पुष २४ गते । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले...

पूरा समाचार पढनुहोस
IMG
एकीकृत समाजवादी लुम्बिनीका सचिव गुरुङले दिए राजीनामा

तिलोत्तमा सिटी ,२०८० पुष २४ गते । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको भन्दै अध्यक्षलाई सम्बोधन गर्दै...

पूरा समाचार पढनुहोस
IMG
रौतहटको कटहरिया नगरपालिकामा २ दिनदेखि ताला

तिलोत्तमा सिटी ,२०८० पुष २४ गते । रौतहटको कटहरिया नगरपालिकामा दुई दिनदेखि ताला लागेको छ । नगरपालिकाकी उपप्रमुख रिता देवीसहित कार्यपालिका सदस्यहरुले सोमबार लगाएको ताला आज पनि नखुलेको हो । ‘हिजो नगरपालि...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको पार्किङ व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघको अग्रसरता

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघ पार्किङ...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका सुदीप ज्ञवाली अझै सम्पर्कमा आएनन् , खोजीका लागि परिवारको अपील

तिलोत्तमा सिटी , २०८० पुष २३ गते । दुइै हप्तादेखि सम्पर्कविहिन बनेका बुटवलका सुदीप ज्ञवाली अझै भेटिएका छैनन् । अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनेर हिँडेका सुदीप परिवारको सम्पर्कमा नआ...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

तिलोत्तमा, २२ पुस २०८०। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरे...

पूरा समाचार पढनुहोस
IMG
अत्याधिक जाडो बढेपछि रुपन्देहीको मर्चवारीमा ४ दिन विद्यालय विदा

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा...

पूरा समाचार पढनुहोस
IMG
पीडितहरू लेनदेनको गुनासो लिएर आउँछन् तर स्टिङ्ग अप्रेसन गर्न सकिएको छैन ः अख्तियार प्रमुख

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सर्वोच्च अदालतले गरेको एउटा फैसलाका कारण आयोगले भ्रष्टाचारको उजुरी आउँदा पनि स्टिङ्ग अप्रेसन गर्न नसक...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा सार्वजनिक स्थलमा बनेका घरटहरा हटाउन सुरू

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ । सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र...

पूरा समाचार पढनुहोस
IMG
अनलाइनमार्फत ठगेको आरोपमा युवक पक्राउ

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका भाग्य नारायण यादव छन् । जडिबुटी बस्दै आएका २...

पूरा समाचार पढनुहोस
IMG
विमानस्थलबाट फेरि अवैध सुन बरामद

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो । विमानस्थलका डीआईजी अर्जुन चन्दले अवैध रुपमा...

पूरा समाचार पढनुहोस
IMG
देवदहमा स्कुटर दुर्घटना हुँदा २२ वर्षीय युवाको मृत्यु

तिलोत्तमा सिटी,२०८० पुष २२ गते । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ । आइतबार विहान देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७ प ७००४ नम्बरको स्कुटर देवदह नगरपालिका ९ मा अन्...

पूरा समाचार पढनुहोस
IMG
ड्राइभरटोल खानेपानीमा चुनावी सरगर्मी : यी हुन् क्षेत्र नं-५ का स्वतन्त्र उम्मेदवार ढकाल

तिलोत्तमा सिटी,२०८० पुष २२ गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा रहेको आनन्दबन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ७ औ अधिबेशनको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी सरगर्मी बढेको छ...

पूरा समाचार पढनुहोस