माधव अधिकारी ,काठमाडौँ। बाढी प्रभावित क्षेत्रका सामुदायिक विद्यालय तत्काल सञ्चालनमा आउन सहज छैन । भौतिक संरचनाको क्षति, आवतजावतमा समस्या, केही विद्यार्थी, शिक्षक, अभिभावक सम्पर्कविहीन रहेको समयमा सामुदायिक विद्यालयमा पठनपाठनको वातावरण नबनेको स्थानीयको बुझाइ छ । नुवाकोटको विदुर नगरपालिका १ स्थित त्रिभुवन त्रिशुली माविका प्रधानाध्यापक राजेन्द्र दवाडीले बाढीले विद्यालय बगाएर लगेको बताउनुभयो...
<p>सेनाले चीनबाट ३४० टन स्वास्थ्य सामग्री ल्याउने</p><p>७ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनि...