लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुसी प्रधानमन्त्री मिखाइललाई कोरोना सङ्क्रमण पुष्टि

tillotmacitynews - 2020 May 01 04:25 PM
IMG

काठमाडौं, रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन अस्पाल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका हुन् छ ।


आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।


रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

कमेन्ट गर्नुहोस्