लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा बाढीले बगाउँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पूरा समाचार पढनुहोस
IMG
१५ किलाे चरेससहित घोराहीबाट ६ जना पक्राउ

दाङ । दाङमा प्रहरीले १५ किलो लागु औषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ।

पूरा समाचार पढनुहोस
IMG
मनसुन सक्रिय हुँदै, देशभरको मौसम कस्तो रहन्छ?

काठमाडौँ । देशभरको मौसम आइतबार सामन्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूरा समाचार पढनुहोस
IMG
गौडेपुलनजिकै फेरि खस्यो पहिरो,पाल्पा-बुटवल खण्डमा पहिरोको उच्च जोखिम

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन: पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ । आइतबार अपरान्ह ५ बजे पहिरो हटाएर यातायात सुचारु भएको तीन घण्टापछ...

पूरा समाचार पढनुहोस
IMG
देशभर झरी, केही नदीमा बाढीको सम्भावना

काठमाडौँ । देशभर मौसम बदली भई धेरै स्थानमा पानी परेको छ । मनसुनी वायु को प्रभावका कारण बदली तथा वर्षा भएको हो ।

पूरा समाचार पढनुहोस
IMG
प्रदेश-५ मा असोजसम्म गाडी र लाइसेन्स नवीकरणमा जरिवाना नलाग्‍ने

बुटवल । प्रदेश ५ सरकारले यातायात क्षेत्रको शुल्क तथा दस्तुरमा लाग्ने विलम्ब शुल्क (जरिवाना) मिनाहा गरेको छ।

पूरा समाचार पढनुहोस
IMG
गुरुजनप्रति सम्मान प्रकट गर्ने दिन आज गुरु पूर्णिमा

काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

पूरा समाचार पढनुहोस
IMG
बझाङ पहिरो : ६ जना मृत भेटिए, २० घर पूर्ण रुपमा बगायो ४५ घर जोखिममा

बझाङ । शनिबार राती १ बजे केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।

पूरा समाचार पढनुहोस
IMG
१०० दिनमा तीन सय २० आत्महत्या, मजदुर र बेराेजगार बढी

चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूरा समाचार पढनुहोस
IMG
बझाङ पहिरो : १७ घर पुरिए, ११ जना बेपत्ता

धनगढी । बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिँदा कम्तिमा ११ जना बेपत्ता भएका छन् ।

पूरा समाचार पढनुहोस
IMG
गोरखामा कोरोना संक्रमितको मृत्यु

गोरखा। गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा पहिरोका कारण दुईको मृत्यु

गुल्मी । पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ ।

पूरा समाचार पढनुहोस
IMG
नेपालका तीन जिल्लामा भारतबाट छिर्‍याे सलह

काठमाडौँ । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्।

पूरा समाचार पढनुहोस
IMG
युवा क्लबद्वारा वडालाइ एक लाख ९० हजार सहयाेग प्रदान

काेराेना राेकथामका लागि श्रीजनशील युवा समूहले अाफ्नाे वडालाइ १ लाख ९० हजार सहयाेग रकम हस्तान्तरण गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
कुवेतबाट नेपाली महिला काठमाडौं आइपुगे

काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । ‘विमानमा रहेका भनेर १५० जनाको व...

पूरा समाचार पढनुहोस