वासिङ्टन , जेठ १९ गते। उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन ह...
पूरा समाचार पढनुहोस
गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । पदस्थापनमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ ।
पूरा समाचार पढनुहोस
नेपालगञ्ज, जेठ १९ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस ९फोर्सगाडी० दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।
पूरा समाचार पढनुहोस
सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार शुरु गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तयार पारेको कार्यविधिमा केही परिमार्जन गर्दै उद्ध...
पूरा समाचार पढनुहोस
काठमाडौं, जेठ १६ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । स्थलमार्ग हुँदै आउनेका लागि भने २० वटा नाका तोकिएका छन् ।
पूरा समाचार पढनुहोस
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । डब्ल्यूएचओ कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्र...
पूरा समाचार पढनुहोस
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति...
पूरा समाचार पढनुहोस
काठमाण्डौ, जेठ १६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री गुरुङले महिला माथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्...
पूरा समाचार पढनुहोस
नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन् । भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले य...
पूरा समाचार पढनुहोस
जेठ ८,काठमाडौँ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छल...
पूरा समाचार पढनुहोस
५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अ’तिक्र’मित भूमि...
पूरा समाचार पढनुहोस
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नाग...
पूरा समाचार पढनुहोस
काठमाडौं । नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसप...
पूरा समाचार पढनुहोस
काठमाडौं– सरकारले लकडाउन जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस...
पूरा समाचार पढनुहोस
चन्द्रागिरि नगरपालिकाले शनिबार ९भोलि०देखि तीन दिन नगर सिल गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले भोलि मध्यान्ह १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको हो ।
पूरा समाचार पढनुहोस