लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास

tillotmacitynews - 2024 Jan 03 07:53 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १८ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास हुने भएको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले १० मिनेटमा भन्सार जाँचपास हुने जानकारी दिएका हुन् । 


उनले पहिला आधा घण्टा लाग्ने जाँचपास अब १० मिनेटमा हुने बताए । उनले वृद्ध वृद्धाका लागि सोफाको व्यवस्था गरिएको पनि बताए । 

कमेन्ट गर्नुहोस्