लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशका अधिकांश स्थानमा साउने झरीको झल्को, मौसमविद् भन्छन्– पर्सिसम्म यस्तै हुन्छ

tillotmacitynews - 2020 May 04 06:53 PM
IMG

२२ वैशाख, काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । निरन्तर झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ ।


साउने झरीको झल्को दिनेगरी परिरहेको यो पानी कहिले रोकिएला : मौसमविद भन्छन्– पर्सिसम्म यस्तै हो ।

कमेन्ट गर्नुहोस्