लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवल-पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका...

पूरा समाचार पढनुहोस
IMG
बुटवल–गोरुसिङ्गे सडक बिस्तारका लागि ठेक्का आह्वान

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक ‘फोर लेन’मा स्तरोन्नति गर्न टेन्डर प्रक्रिया शुरू भएको छ । पहिलो खण्डअन्तरर्गत बुटवलद...

पूरा समाचार पढनुहोस
IMG
कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन् । स्थानीय सुरज व...

पूरा समाचार पढनुहोस
IMG
रवि लामिछानेलाई खोया हान्नेलाई १० दिन हिरासतमा राखिने

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । कास्की प्रहरीले लमजुङका सन्तोष र...

पूरा समाचार पढनुहोस
IMG
पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् । बुद्ध एयरको जहाजबाट भैरहवा विमा...

पूरा समाचार पढनुहोस
IMG
स्वामी विकासानन्दको ३ दिने शिविर बुटवलमा

तिलोत्तमा,पुष ८ गते। विकाशानन्द फाउन्डेसन विश्व परिवार रुपन्देही शाखाको आयोजानमा ३ दिन सम्म शिविर हुने भएको छ । संस्थापक गुरु विकाशानन्द स्वामीको उपस्थितिमा रुपन्देहीका विभिन्न स्थानमा ३ दिन ज्ञान, ध...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीको मन्त्रिपरिषद् पुनर्गठनमा कांग्रेसको संस्थापनइतर पक्ष असन्तुष्ट

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाएको छ । मुख्यमन्त्...

पूरा समाचार पढनुहोस
IMG
उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली लागु

तिलोत्तमा,पुष ८ गते। प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।आजदेखि स...

पूरा समाचार पढनुहोस
IMG
कानुनी रूपमै चार बर्षपछि दुलाहा-दुलही भए प्रकाश र मनिला

तिलोत्तमा,पुष ८ गते। समान लिङगीविचको विवाह दर्ता गरेर अस्थायी अभिलेख राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार नेपालमा पहिलो पटक ट्रान्स जोडिले विवाह दर्ता गरेका छन् ।सर्वोच्चको अन्तरिम आदेश अन...

पूरा समाचार पढनुहोस
IMG
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आउँदै

तिलोत्तमा,पुष ७ गते।पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) रुपन्देही आउने भएका छन् ।दिउँसो २ बजे रुपन्देही आइपुगेपछि शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने मूल आयोजक सम...

पूरा समाचार पढनुहोस
IMG
सुदूरपश्चिम र लुम्बिनीका मुख्यमन्त्रीबीच सीमा विवादबारे छलफल

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि सीमा विवाद, कर्णाली नदीक...

पूरा समाचार पढनुहोस
IMG
लालपूर्जा वितरणको अभियान छिट्टै सुरु हुँदैछ : प्रचण्ड

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लालपूर्जा वितरणको अभियान छिट्टै सुरु हुने बताएका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा...

पूरा समाचार पढनुहोस
IMG
माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान...

पूरा समाचार पढनुहोस
IMG
बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैनः विष्णु पौडेल

तिलोत्तमा सिटी,२०८० पुष ६ गते । एमाले उपाध्यक्ष, पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । विमानस्थ...

पूरा समाचार पढनुहोस
IMG
देशभरिको तापक्रम अझ घटने

तिलोत्तमा सिटी,२०८० पुष ६ गते । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। द...

पूरा समाचार पढनुहोस