लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभरिको तापक्रम अझ घटने

tillotmacitynews - 2023 Dec 22 11:50 AM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ६ गते ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली रहनेछ। राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।


देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

कमेन्ट गर्नुहोस्