लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेपालका ९५ प्रतिशत सङ्क्रमितमा लक्षण नै देखिएन ?

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त...

पूरा समाचार पढनुहोस
IMG
अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना: स्वास्थ्यमन्त्री

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमिततको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् ।

पूरा समाचार पढनुहोस
IMG
एकैदिन २०१ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौं: नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये जना १ सय ७९ पुरुष र २२ जनामहिला रहेका छन् ।

पूरा समाचार पढनुहोस
IMG
थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं, जेठ २० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

पूरा समाचार पढनुहोस
IMG
थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो

पछिल्लो २४ घन्टामा २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यीमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

पूरा समाचार पढनुहोस
IMG
नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुग्यो, थप १६६ जनामा कोरोना पुष्टि

काठमाडौं: नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

पूरा समाचार पढनुहोस
IMG
चीनमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण दोस्रो चरणमा: यस वर्षको अन्त्यसम्म बजारमा आउनसक्ने

न्युयोर्कटाइम्सका: अनुसार चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिसनले यो वर्षको अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउने सम्भावना रहेको जनाएको छ । अहिले भ्याक्सिन परीक्षणकै क्र...

पूरा समाचार पढनुहोस
IMG
शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं, १७ जेठ । आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराएका हुन् । यो सँगै कुल संक्रमित...

पूरा समाचार पढनुहोस
IMG
न्युजील्याण्डले कोरोना भाइरस विरुद्धको युद्ध जितेको घोषणा, अन्तिम कोरोना संक्रमित पनि डिस्चार्ज

एजेन्सी १६ जेठ: न्युजील्याण्डले कोरोना परास्त गर्न सफल भएको छ । न्युजील्याण्डको अस्पतालमा रहेका अन्तिम कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल न्युजील्याण्डको अस्पतालमा भने कोरोना संक्रमणका बिरामी नर...

पूरा समाचार पढनुहोस
IMG
थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं | नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पूरा समाचार पढनुहोस
IMG
नेपालमा एकै दिन थपिए १५६ जना संक्रमित, संक्रमितको संख्या १०४२ पुग्यो

बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबारसम्म कोरोना संक्रमितको स...

पूरा समाचार पढनुहोस
IMG
एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । देवकोटाका अनुसार धरा...

पूरा समाचार पढनुहोस
IMG
मंगलबार थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८३ पुग्यो

काठमाडौं, जेठ १३ । नेपालमा मंगलबार थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँची र स्याङ्जा थप दुई नयाँ जिल्लासहित १४ जिल्लामा संक्रमण देखिएको हो ।

पूरा समाचार पढनुहोस
IMG
थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ६७५ पुग्यो

काठमाडौं : नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमीतको कुल संख्या ६७५ पुगेको छ । पछिल्लो कोरोना परीक्षणको क्रममा विभिन्न जिल्लामा गरि थप ७२ जनामा संक्रमण पुष्ट...

पूरा समाचार पढनुहोस
IMG
थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो: स्वास्थ्य मन्त्रालय

आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पूरा समाचार पढनुहोस