तिलोत्तमा, २०८० असोज ११ गते । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय स...
पूरा समाचार पढनुहोस
तिलोत्तमा, २०८० असोज ११ गते। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, २०८० असोज ९ गते । चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, असोज ८ गते । स्वास्थ्य विज्ञहरुले गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना र गैरआवासीय नेपाली सं...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, असोज ८ गते । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ ।यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरे...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, असोज ६ गते । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिदै गएका छन् । उनले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन, जसको मानिसहरूले खुबै आलोचना ग...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, असोज ६ गते । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध एकपछि अर्को गरी तनावग्रस्त बन्दै गएको छ । त्यसै क्रममा भारतले क्यानडाली नागरिकलाई भिसा दिन नै बन्द गरेको छ ।यसअघि एकअर्को मुलुकका कूट...
पूरा समाचार पढनुहोस
तिलोत्तमा, २०८० असोज ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त र...
पूरा समाचार पढनुहोस
बुटवल, २०८० आसोज २ गते । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारत...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं– छिन्ताओ–काठमाडौं रुटमा सिधा उडान थालेको हो ।कम्पनीका अनुसार अब हरेक...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ ।भुइँ...
पूरा समाचार पढनुहोस
तिलोत्तमा,भदौ २२ गते । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक गर्नु केही दिनअघि चीनले यस्तो निर्णय लिएको छ कि जसले गर्दा एप्पललाई ठूलो झट्का लागेको छ ।विदेशी उपकरणमा नियन्त्रण गर्दै विदे...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी २०८० भाद्र १८ गते । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तिब्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ ।शुक्रवारबाट फैलिएको आगोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयल...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी, २०८० भाद्र १८ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी देशसँगको सीमा विवाद कूटनीतिक संवादको माध्यमबाट सुल्झाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आइतब...
पूरा समाचार पढनुहोस