लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
युएईमा अलपत्र नेपालीको उद्धारको पहल : पोर्टलमा दर्ता हुन आह्वान

अबुधाबी, फागुन १९ गते । मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहनुभएका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले...

पूरा समाचार पढनुहोस
IMG
युथ कांग्रेस नेपालको दाङ्ग जिल्ला संयोजकमा निशान आचार्य नियुक्त

दाङ्ग — युथ कांग्रेस नेपाल ले दाङ्ग जिल्लाको संयोजक पदमा निशान आचार्यलाई नियुक्त गरेको छ। संगठनले हालै गरेको निर्णयअनुसार आचार्यलाई दाङ्ग जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।नवनियुक्त संयोजक आ...

पूरा समाचार पढनुहोस
IMG
यूएईमा नेपाली दूतावासको आग्रह– सामाजिक सञ्जालमा अफवाह नफैलाउनू

बुटवल । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउ...

पूरा समाचार पढनुहोस
IMG
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, चालिस दिने शोक घोषणा

काठमाडाैं। इरानले अमेरिकी र इजरायली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएकाे पुष्टि गरेको छ। आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा...

पूरा समाचार पढनुहोस
IMG
इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा

तेल अभिव (इजरायल), फागुन १६ गते । इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्याएको छ । इजरायली रक्षा बल (आइडिएफ) ले प्रह...

पूरा समाचार पढनुहोस
IMG
उत्तर-पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

नाइजेरिया, फागुन १४ गते । उत्तर-पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ । क्यामरुनसँ...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकामा बिभत्स घटना: श्रीमती र छोरीको हत्या गरेका थापाको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन् ।भर्जिनियाको फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा सोमबार बिहान उदयपुरको बेलका नगरपाल...

पूरा समाचार पढनुहोस
IMG
बेलायतमा दिउँसोको समयमा 'जङ्क फूड' को विज्ञापनमा प्रतिबन्ध

युके। बेलायतमा आजदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फूडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न विश्वकै अग्रणी कार्य भनेर दा...

पूरा समाचार पढनुहोस
IMG
सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख साइबर आक्रमण गर्‍याे : प्रतिवेदन

बुटवल। सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख ३० हजारभन्दा धेरै साइबर आक्रमण गरेको एक प्रतिवेदनले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले धेरै हो । ताइवानका अस्पतालदेखि बैंकसम्मका प्...

पूरा समाचार पढनुहोस
IMG
ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा

रुपन्देही। ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक उच्च अदालत पाटनको आदेशपछि फुकुवा भएको छ । वैदेशिक रोजगार विभागले अदालतको आदेशका आधारमा तत्कालका ल...

पूरा समाचार पढनुहोस
IMG
चिनियाँ लडाकु विमानले आफ्ना विमानमा राडार बन्द गरेको भन्दै जापानद्वारा विराेध

जापान । चिनियाँ लडाकु विमानहरूले आफ्ना विमानहरूमा राडारहरू बन्द गरेको भन्दै जापानले विरोध जनाएको छ । विमानमा राडार बन्द गर्नुलाई खतरा मानिन्छ, यसले सम्भावित आक्रमणको सङ्केत दिन सक्छ ।जापानले शनिवार दक...

पूरा समाचार पढनुहोस
IMG
बेलायतमा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय

लन्डन । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ ।बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन,...

पूरा समाचार पढनुहोस
IMG
सीमा सुरक्षाबारे नेपाली अधिकारीसँग भारतीय पक्षको चासो

काठमाडौं । मधेश प्रदेशसँग सीमा जोडिएको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचनअघि भारतीय पक्षले नेपालतर्फको शान्ति सुरक्षाबारेमा चासो देखाएको छ ।जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हति...

पूरा समाचार पढनुहोस
IMG
यमपञ्चक यसपाली ६ दिनसम्म

बुटवल। उज्यालो र उमङ्गको रमाइलो चाड दीपावली आजदेखि शुरू भएको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले १ दिन बढेर ६ दिन भएको हो ।मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोली...

पूरा समाचार पढनुहोस
IMG
जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

तेल अभिव- इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बने...

पूरा समाचार पढनुहोस