लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
झारखण्डमा सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोपमा मुख्यमन्त्री पक्राउ

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । झारखण्डका मुख्यमन्त्री हेमन्त सुरेन पक्राउ परेका छन्। भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार मुख्यमन्त्री सुरेनलाई पक्राउ गरेको हो। सरकारी जग्...

पूरा समाचार पढनुहोस
IMG
छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशम...

पूरा समाचार पढनुहोस
IMG
कोरियाली ड्रामा हेर्ने किशोरलाई १२ वर्षको कठोर जेल सजाय

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । उत्तर कोरियाले दुई किशोरलाई १२ वर्षसम्मको कठोर मजदुरीसहितको जेल सजाय सुनाएको छ । दक्षिण कोरियाली ड्रामा हेरेको आरोपमा १६ वर्षीय किशोरलाई सो सजाय दिइएको हो । अहिले साम...

पूरा समाचार पढनुहोस
IMG
नेपाली मूलका डा. ह्यारी भण्डारीले अमेरिकी संसदमा उम्मेदवारी दिँदै

तिलोत्तमा सिटी, २०८० माघ १८ गते । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट दुई पटक निर्वाचित नेपाली मूलका सांसद डा ह्यारी भण्डारीले अमेरिकी संसदमा उम्मेदवारी दिने भएका छन् । नेपाल बाहिरको...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेल चलान

तिलोत्तमा, माघ १६ गते २०८०। पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाए...

पूरा समाचार पढनुहोस
IMG
जर्मनीमा नेपाली श्रमिक पठाउने प्रक्रिया कहाँ पुग्यो ?

तिलोत्तमा सिटि २०८० माघ १३ गते । २० असोज २०८० मा जर्मनीसँग एक सम्झौता भयो । दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र (जेडीओएल) मा हस्ताक्षर गरिएको थियो । श्रममन्त्री शरतसिंह भण...

पूरा समाचार पढनुहोस
IMG
यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

तिलोत्तमा सिटि २०८० माघ १३ गते । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश द...

पूरा समाचार पढनुहोस
IMG
युक्रेनमा रुसी मिसाइल आक्रमण : पाँच जनाको मृत्यु, ४० घाइते

तिलोत्तमा सिटी,२०८० माघ १० गते । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ । पूर्वी सहर खार्किभमा तीन...

पूरा समाचार पढनुहोस
IMG
चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४७ बेपत्ता

तिलोत्तमा सिटी, २०८० माघ ९ गते । चीनको दक्षिण पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । झाओटोङ...

पूरा समाचार पढनुहोस
IMG
इमरान र सेना समर्थित नवाज बीच चुनावी प्रतिस्पर्धा

तिलोत्तमा सिटी, २०८० माघ ८ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्, चुनावी प्रतिस्पर्धाबाट पनि बाहिर छन् । अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डनबाट स्वदेश फर्केर चुनावी अभियानमा जु...

पूरा समाचार पढनुहोस
IMG
चीनको चिन्ता : जन्मदर बढेन

तिलोत्तमा सिटी, २०८० माघ ६ गते । कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरे...

पूरा समाचार पढनुहोस
IMG
नशामा डुबेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तामा इरानी मिसाइल आक्रमणपछि दुई देशबीचको सम्बन्धमा दरार

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । चरमपन्थी संगठन जैश अल-अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमि...

पूरा समाचार पढनुहोस
IMG
युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

तिलोत्तमा,२०८० माघ १ गते । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौं शरणार्थीलाई सहयोग गर्न चार अर्ब २० करोड अमेरिकी डलर आवश्यक पर्ने ब...

पूरा समाचार पढनुहोस
IMG
श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

तिलोत्तमा सिटी,२०८० पुष २४ गते । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक...

पूरा समाचार पढनुहोस