लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
संघीय निजामती सेवा विधेयक संसदमा दर्ता हुने

तिलोत्तमा,२०८० फाल्गुण १९ गते।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता हुने सम्भावना रहेको बताएका छन् ।शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले...

पूरा समाचार पढनुहोस
IMG
न्युजील्याण्ड विश्वको पहिलो ध्रुमपान निषेधित मुलक बन्दै, नयाँ नियम जुलाइबाट लागु हुने

तिलोत्तमा सिटी,२०८० फागुन १८ गते । न्युजिल्याण्डले विश्वको पहिलो ध्रुमपान निषेधित राष्ट्र रूपमा आफुलाइ उभ्याउने कसरतमा लागेकाे छ । भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउ...

पूरा समाचार पढनुहोस
IMG
सैनिक ऐन संशोधन गरिँदै

तिलोत्तमा सिटी,२०८० फागुन १८ गते । सरकारले सैनिक ऐन २०६३ संशोधन गर्न लागेको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी संशोधन मस्यौदा अगाडि बढेको छ ।...

पूरा समाचार पढनुहोस
IMG
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग

तिलोत्तमा सिटी,२०८० फागुन १८ गते । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयम...

पूरा समाचार पढनुहोस
IMG
बेनी नगरपालिकाभित्र हुक्का सेवन गर्न निषेध

तिलोत्तमा सिटी,२०८० फागुन १७ गते । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा ग...

पूरा समाचार पढनुहोस
IMG
पाल्पामा द्वन्द्वकालका ग्रिनेड अझै फेला पर्दै

तिलोत्तमा सिटी,२०८० फागुन १७ गते । तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द...

पूरा समाचार पढनुहोस
IMG
समाचार हुबहु सार्ने १८३ अनलाइन काउन्सिलको कारबाहीमा

तिलोत्तमा सिटी २०८० फागुन १६ गते । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार...

पूरा समाचार पढनुहोस
IMG
उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने

तिलोत्तमा सिटी २०८० फागुन १६ गते । निर्वाचन आयोगबाट विं.स. २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ । यस कार्यक्रमअन्...

पूरा समाचार पढनुहोस
IMG
एक गाग्री पानी ल्याउन डेढ घण्टा

तिलोत्तमा सिटी २०८० फागुन १५ गते । माङसेबुङ गाउँपालिका-६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक बिहान डेढ घण...

पूरा समाचार पढनुहोस
IMG
सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

तिलोत्तमा सिटी २०८० फागुन १५ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताउनुभएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

तिलोत्तमा सिटी २०८० फागुन १४ गते । नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको ट...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

तिलोत्तमा, फागुन १४ गते २०८०। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नु...

पूरा समाचार पढनुहोस
IMG
अस्ताए जहान छन् बुद्धका आँखा : भजनशिराेमणि भक्तराज आचार्यकाे निधन

तिलोत्तमा, फागुन १४ गते २०८०। भजनशिराेमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यकाे आज निधन भएकाे छ । उहाँ ८२ वर्षकाे हुनुहुन्थ्याे ।आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्याे । आचार्यलाई उपचारका लागि ल...

पूरा समाचार पढनुहोस
IMG
राजेन्द्र महतोले लोसपा त्यागेर घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति

तिलोत्तमा सिटी,२०८० फागुन १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । दुई वर्षअघि उप...

पूरा समाचार पढनुहोस
IMG
नेपालका समिप अर्याल मेटाको ह्वाइट ह्याटको पहिलो नम्बरमा

तिलोत्तमा सिटी,२०८० फागुन १४ गते । सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै फे...

पूरा समाचार पढनुहोस