लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
‘शिवरात्रीका दिन गाँजा, भाङ, धतुरो खानुपर्छ भनेर शास्त्रमा भनिएको छैन’

तिलोत्तमा,२०८० फाल्गुण २५ गते।प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन पर्ने हिन्दू धर्मावलम्बीहरुको मुख्य चाड महाशिवरात्रि पर्व आज मनाइँदै छ । आज बिहानैदेखि देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुक...

पूरा समाचार पढनुहोस
IMG
बलात्कारविरुद्ध बालिकाहरुको प्रदर्शन

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । बालिका बचाऊको माग गर्दै बालिकाहरु बिहीबार दिउँसो सडकमा निस्किए । बलात्कार र हिंसाका घटनाले बालिकाहरु असुरक्षित भएको भन्दै उनीहरुले सडकमै चेतनामुलक नाच प्रदर्शन गरे ।...

पूरा समाचार पढनुहोस
IMG
निजामती विधेयकमा स्थानीय तहका कर्मचारी असन्तुष्ट

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । सरकारले सोमबार संसदमा दर्ता गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०प्रति स्थानीय तहका कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । १४ दिनको आन्दो...

पूरा समाचार पढनुहोस
IMG
रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारले मागे लालपुर्जा र रोजगारी

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । गुल्मीको रेसुङ्‍गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायत समस्या समाधान गर्न माग गरेका छन् । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर...

पूरा समाचार पढनुहोस
IMG
मिटरब्याज पीडितको आन्दोलनमा पुगे बाबुराम भट्टराई

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन मार्चपासमा सहभागी भएका छन् । भृकुटीमण्डपदेखि भद्रकालीसम्म पीडितले निकालेको मार्...

पूरा समाचार पढनुहोस
IMG
रेसुङ्गा विमानस्थलमा प्रहरी पोष्ट

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि नियमित उडान सुरु भएको यस विमानस्थलको सुरक्षाका लागि नेपाल प्रहर...

पूरा समाचार पढनुहोस
IMG
घर छिरेका चोरको कुटपिटबाट एकको मृत्यु, एक घाइते

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । बाँकेमा बुधवार राति चोरी गर्ने उद्देश्यले घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको नजिक...

पूरा समाचार पढनुहोस
IMG
त्रिसुलीमा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, चालक प्रहरी नियन्त्रणमा

तिलोत्तमा सिटी,२०८० फागुन २३ गते । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक सञ्जाल फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल बन्द

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मँगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सञ्चालन

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका-८ ओ...

पूरा समाचार पढनुहोस
IMG
नयाँ गठबन्धनका ८ बुँदे सहमति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

तिलोत्तमा,२०८० फाल्गुण २१ गते। आजै बनेको नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ

तिलोत्तमा सिटी,२०८० फागुन २१ गते । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद त...

पूरा समाचार पढनुहोस
IMG
पोखरामा सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिने ५ जनप्रतिनिधिलाई १ वर्ष कैदको फैसला

तिलोत्तमा सिटी,२०८० फागुन २१ गते । पोखरामा सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको अभियोगमा तत्कालीन जनप्रतिनिधिमाथि कैद सजाय सुनाइएको छ । तत्कालीन सराङकोट गाविसका जनप्रतिनिधिहरूले सार्वजनिक जग्...

पूरा समाचार पढनुहोस
IMG
भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

तिलोत्तमा सिटी,२०८० फागुन २१ गते । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार र...

पूरा समाचार पढनुहोस
IMG
बालुवाटारमा आकस्मिक भेट : प्रधानमन्त्री भेट्न ओली २ पटक, रवि पनि गए

तिलोत्तमा,२०८० फाल्गुण २० गते।बालुवाटारमा अहिले आकास्मिक भेटघाट निरन्तर चलिरहेकोछ छ , शिर्ष नेताहरु एक पछि अर्को गर्दै गाडि हुइकाउदै बालुवाटार पुगेका छन्। गठवन्धनमा आएको दरारबीच प्रधानमन्त्री पुष्पकमल...

पूरा समाचार पढनुहोस