लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सञ्जाल फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल बन्द

IMG

काठमाडौं  सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको   मँगलबार साँझ  बजेपछि फेसबुक लगइनमा समस्या देखिएकोहो 

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको  त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन्  यस्तो समस्यादेखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन्  यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्नसकिन्छ  तरके भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन 

कमेन्ट गर्नुहोस्