लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
भैरहवामा दुर्घटनामा परी मालपोत कार्यालय प्रमुख रावतको मृत्यु

तिलोत्तमा सिटी,२०८० चैत्र ५ गते । भैरहवामा सवारी दुर्घटनामा परी मालपोत कार्यालय प्रमुख तिलक रावतको मृत्यु भएको छ। आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको...

पूरा समाचार पढनुहोस
IMG
सुन तस्करीमा तत्काल कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

तिलोत्तमा सिटी,२०८० चैत्र ५ गते । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
एक सातापछि कर्णाली पुलमा आवागमन

तिलोत्तमा सिटी,२०८० चैत्र ५ गते । आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ । प्राविधिक तथा विशेषज्ञहरुको टोलीले क्षतिको निरीक्षण गरी सवारी साधन चलाउन सकिने निष्...

पूरा समाचार पढनुहोस
IMG
तेह्रथुममा १७ घर जले,आगलागी नियन्त्रणमा

तिलोत्तमा,२०८० चैत्र ५ गते।तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको फेदाप गाउँपालिकाका अध्यक्ष केश...

पूरा समाचार पढनुहोस
IMG
सिलाई व्यवसायी संघ बुटवलले उपमहानगरमा बुझायो १२ बुदे ज्ञापनपत्र

तिलोत्तमा,२०८० चैत्र ४ गते। नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बुटवल नगर समितिले शनिबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई सिलाई व्यवसायीका विभिन्न महत्वपूर्ण मागहरुसहित १२ बुदे ज्ञाप...

पूरा समाचार पढनुहोस
IMG
सुस्माको हत्या आरोपमा एक जना पक्राउ

तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रुपेन्द्र लामा रहेका छन्।१२ कक्षामा अध्ययनरत १८ व...

पूरा समाचार पढनुहोस
IMG
नेपाल आदीबासी जनजाति महासंघकाे सम्पन्न तेस्राे नगर अधिवेशन सम्पन्न

नेपाल आदीबासी जनजाति महासंघकाे सम्पन्न तेस्राे नगर अधिवेशन २०८० वाट नयाँ कार्य समिति चयन भएको छ । बुधबार आदिवासि जनजाति काे भवन तिलाेत्तमा ६ कुन्जलनपुमा भएको अधिवेशनबाट अध्यक्ष पदमा गङ्गा कु...

पूरा समाचार पढनुहोस
IMG
जरुरी काम परेको छ भन्दै मोबाइल मागेर भाग्ने समूह पक्राउ

तिलोत्तमा सिटी २०८० चैत २ गते । रुपन्देही प्रहरीले विभिन्न स्थानबाट मोबाइल लुटपाटमा संलग्न आरोपित समूहलाई पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणले जानकारी गराएपछि जिल्ल...

पूरा समाचार पढनुहोस
IMG
फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

तिलोत्तमा सिटी २०८० चैत २ गते । काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लि...

पूरा समाचार पढनुहोस
IMG
इपिएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप

तिलोत्तमा सिटी २०८० चैत २ गते । दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती ह...

पूरा समाचार पढनुहोस
IMG
नरैनापुर मेला लोप हुने अवस्थामा

तिलोत्तमा सिटी २०८० चैत २ गते । बुटवल–१६, बैठौलियाका परशुनारायण चौधरीलाई आफूले ५० वर्षअघिदेखि हेर्दै आएको नरैनापुर मेला लोप हुँदै गएकोमा चिन्ता लागेको छ । उहाँ सानै हुँदा बुवाले नरैनापुर मेला हेर्न ल...

पूरा समाचार पढनुहोस
IMG
कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुर्सी प्रहार

तिलोत्तमा सिटी २०८० चैत १ गते । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ । कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफूमा...

पूरा समाचार पढनुहोस
IMG
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

तिलोत्तमा सिटी २०८० चैत १ गते । सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने ग...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही ट्राफिक प्रहरीले लेन अनुशासनको पालना गराउन शिक्षा दिदै

तिलोत्तमा सिटी २०८० फागुन ३० गते । रुपन्देही ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन यात्रु तथा चालकलाई सडकमै शिक्षा दिन थालेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक, पूर्व–पश्चिम रा...

पूरा समाचार पढनुहोस
IMG
मानवबेचविखन रोक्न सुरक्षा अधिकारी गम्भीर

तिलोत्तमा सिटी २०८० फागुन ३० गते । नेपाल भारत खुला नाकाका कारण विभिन्न प्रलोभनमा पारेर नाका पार गराई मानव बेचविखन गर्ने कार्य भइरहेकोप्रति नेपाल र भारतका सुरक्षा अधिकारीले आफूहरु गम्भीर भएका जनाएका छन...

पूरा समाचार पढनुहोस