लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
भारतीय माछाको अवैध आयात रोकिएन

तिलोत्तमा सिटी, २०८० चैत १२ गते । भारतीय बैखी माछाको अवैध आयात नियन्त्रण नहुँदा नेपाली माछा किसान मारमा परेका छन् । नेपाल भारत खुला सीमावर्ती क्षेत्रको बाटो हुँदै अवैध रूपमा भारतीय बैखी माछा निर्बाध र...

पूरा समाचार पढनुहोस
IMG
एक सय १७ वटा रूखले रोकियो बेलबास–मर्चवार जोड्ने सडक

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । सडकको बीचमा रहेका ११७ वटा रूख कटानमा ढिलाइ हुँदा रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चार लेन सडक अलपत्र बनेको छ। बुटवलको बेलबासदेखि बेथरी हुँदै मर्...

पूरा समाचार पढनुहोस
IMG
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी...

पूरा समाचार पढनुहोस
IMG
बिहारमा निर्माणाधिन पुल भत्किंदा १ जनाको मृत्यु, १० घाइते

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । भारतको बिहारमा कोशी नदीमाथि बनिरहेको पुल भत्किंदा १ जना कामदारको मृत्यु भएको छ । शुक्रबार बिहान सुपौल जिल्लामा कोशी नदीमाथि निर्माणाधिन पुल भत्किंदा थप १० कामदार घाइत...

पूरा समाचार पढनुहोस
IMG
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर ख...

पूरा समाचार पढनुहोस
IMG
केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

तिलोत्तमा सिटी, २०८० चैत १० गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रबार...

पूरा समाचार पढनुहोस
IMG
दलित ऐन बनाउने भेरीगङ्गा पहिलो पालिका

तिलोत्तमा सिटी, २०८० चैत १० गते । सुर्खेतको भेरीगङ्गा नगरपालिकाले दलित सशक्तीकरण ऐन निर्माण गरेको छ । कर्णाली प्रदेशकै पहिलो पालिकाका रूपमा भेरीगङ्गाले १४ औँ नगर सभाबाट सो ऐन पारित गरेको हो । कर्णाली...

पूरा समाचार पढनुहोस
IMG
भैरहवामा तीन ट्राभल एजेन्सी कारबाहीमा

तिलोत्तमा सिटी, २०८० चैत १० गते । रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालनमा रहेका ट्राभल एजेन्सीहरुलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र...

पूरा समाचार पढनुहोस
IMG
‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटनामा ६ घाइते, एक गम्भीर

तिलोत्तमा,२०८० चैत्र ९ गते। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।विहीबार बिह...

पूरा समाचार पढनुहोस
IMG
अनलाइनबाटै एनओसी दिने तयारी

तिलोत्तमा सिटी, २०८० चैत ९ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन शाखा (एनओसी) ले ‘फेसलेस’ सेवा दिने तयारी गरिरहेको जनाएको छ । अहिले विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प...

पूरा समाचार पढनुहोस
IMG
दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

तिलोत्तमा सिटी, २०८० चैत ९ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ व...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा छाडा चौपायाको व्यवस्थापन सुरु

तिलोत्तमा सिटी, २०८० चैत ९ गते । बुटवलमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएपछि सडकमा छोडिएका गाई गोरुको व्यस्थापन सुरु गरिएको छ । पहिलो दिन ४ सय बढी गाई गोरु गौशाला पुर्‍याइएको छ । बुटवल उपमहानग...

पूरा समाचार पढनुहोस
IMG
अन्टार्कटिकामा खुल्यो जागिर, पेन्गुइनको बीचमा बस्नुपर्ने

तिलोत्तमा सिटी, २०८० चैत ९ गते । संसारका कैयन् ठाउँहरु यस्ता छन् जहाँ मानिसहरुलाई रहन बस्नका लागि निकै मुस्किल पर्दछ । हिउँले ढाकिएको महादेश अन्टार्कटिक पनि यस्तै दुरुह स्थान मध्येको एक हो । त्यहाँ सु...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानमा आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, इस्लामिक स्टेटले लियो जिम्मा

तिलोत्तमा सिटी, २०८० चैत ९ गते । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । अफगानिस्तान...

पूरा समाचार पढनुहोस
IMG
मौसम सुधार हुन अझै चार दिन लाग्ने

तिलोत्तमा सिटी, २०८० चैत ९ गते । मौसम सुधार हुन अझै तीन/चार दिन लाग्ने भएको छ। मौसमविज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीक...

पूरा समाचार पढनुहोस