लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
अर्थमन्त्री पौडेल र मेयर आचार्यको काठमाडौंमा उपचार हुँदै,केहिदिन बस्नुपर्ने

तिलोत्तमा,फागुन ३।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने...

पूरा समाचार पढनुहोस
IMG
दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त

तिलोत्तमा,फागुन ३।बाँकेको नेपालगञ्ज ३ एक्लैनि स्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको आज शनिबार बसेको प्रथम बैठकले म...

पूरा समाचार पढनुहोस
IMG
राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक

तिलोत्तमा,फागुन २।राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ ।केही समयदेखि आफै गम्भीर बिरामी अवस्थामा रहेका बोहोराकी एक मात्र छोरी चा...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीबाट २० किलो बढी चरेश र २१ किलो गाँजा सहित ७ जना पक्राउ

तिलोत्तमा,फागुन २। रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लागु औषध नियन्त्रण ब्यूरोले जिल्लाको सिद्धार्थनगर भैरहवा र त...

पूरा समाचार पढनुहोस
IMG
बालिकाहरूमाथि बलात्कार गरेको आरोपमा शसस्त्र प्रहरीका सहायक हवल्दार र जवान पक्राउ

तिलोत्तमा,फागुन २।दाङको भालुवाङमा पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङस्थित २...

पूरा समाचार पढनुहोस
IMG
दुई समूहबीच भएको झडपमा एकको मृत्यु ,दुई जना घाइते

तिलोत्तमा,फागुन २।पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारी स्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा युवाहर...

पूरा समाचार पढनुहोस
IMG
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै

तिलोत्तमा,माघ ३० गते २०८१।एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो...

पूरा समाचार पढनुहोस
IMG
इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी

तिलोत्तमा,माघ २९ गते २०८१।प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ ।इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको...

पूरा समाचार पढनुहोस
IMG
सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारागार चलान

तिलोत्तमा,माघ २९ गते २०८१।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने...

पूरा समाचार पढनुहोस
IMG
विवाहको उमेरहद २० वर्ष यथावत राख्न माग,न्यायका लागि ज्ञापनपत्र

माघ २७ गते । विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नुपर्ने सुझाबसहित बालविवाहविरुद्ध जागरण अभियान सञ्चालन गर्दैआएको नेपालको सातवटै प्रदेशका संघ संस्थाका प्रतिनिधिहरुले माग गरेका छन् । सो विषयमा प्रति...

पूरा समाचार पढनुहोस
IMG
ठमेलमा प्रहरीमाथि आक्रमण घटना : दुई जना पक्राउ, अखिल नेता फरार

तिलोत्तमा,माघ २७। ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अ...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?

तिलोत्तमा,माघ २७ गते २०८१।राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरे । त्यसअघि राष्ट्रियसभा अध्य...

पूरा समाचार पढनुहोस
IMG
कलवाइपास गरेको आरोपमा भैरहवाबाट युवा पक्राउ

तिलोत्तमा,माघ २७।रुपन्देही प्रहरीले कलबाइपास गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ नोडिहवाका २७ वर्षीया रोहित अहिर रहेको प्रहरीले जनाएको छ ।सिद...

पूरा समाचार पढनुहोस
IMG
हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त

तिलोत्तमा,माघ २६। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण हुन् । मुक्त भएका एली शराबी, ओहा...

पूरा समाचार पढनुहोस
IMG
आउआउ भक्त श्रृगेश्वर धाममा,कोहीपनि नछुटौं यो पुन्यकाममा...भन्दै धार्मिक महामहोत्सव शुरु

तिलोत्तमा,माघ २५।मानव जीवनको अमुल्य काम माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद् भागवत श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआर...

पूरा समाचार पढनुहोस