लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
गौतम बुद्ध विमानस्थलमा भूउपग्रहमा आधारित उडान अवतरण प्रणाली

तिलोत्तमा सिटी , २०८१ माघ ११ गते। कम सादृश्य (भिजिबिलिटी) मा पनि उडान गर्न मिल्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली...

पूरा समाचार पढनुहोस
IMG
सैनामैनामा शिक्षकले विद्यार्थीको कानबाट रगत आउने गरि कुटे

तिलोत्तमा,माघ ११ गते २०८१। रुपन्देहीको सैनामैनामा एक शिक्षकले विद्यार्थीलाई कुट्पिट गरेका छन् । सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विधालयमा अध्यापन गराउने शिक्षक कमल भण्डारीले १६ वर्षिय बालकलाई...

पूरा समाचार पढनुहोस
IMG
चौपाया छाडा छाड्नेलाई ७ हजार रुपैयाँ जरिवाना

तिलोत्तमा,माघ १०।जथाभाबी चौपाया छाडा छाड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरू गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान शुरू गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटक...

पूरा समाचार पढनुहोस
IMG
तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु : भोलि मौसम बदलीको सम्भावना

तिलोत्तमा,माघ ९।काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

पूरा समाचार पढनुहोस
IMG
मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ,सडक मानवमुक्त बनाउने लक्ष्य

तिलोत्तमा,माघ ८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा मानव सेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।उ...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज, अब अनिवार्य

तिलोत्तमा,माघ ६।सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशद्वय अब्दुल अजित मुसलमान र नृपध्वज निरौलाको पूर्ण इ...

पूरा समाचार पढनुहोस
IMG
युनेस्कोलाई स्पष्टीकरण पठाउने तयारीमा लुम्बिनी विकास कोष

तिलोत्तमा,माघ ५ गते २०८१। युनेस्कोको विश्व सम्पदा केन्द्रले मायादेवी मन्दिर र यससँगै रहेका सम्पदा क्षेत्र खतराको सूचिमा पर्ने सक्ने चेतावनीसहित माग गरेको ८ बुँदे स्पष्टीकरणको जवाफ (स्टेट अफ कन्जर्भेसन...

पूरा समाचार पढनुहोस
IMG
सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा प्रतिपक्ष दलहरूको आपत्ति

तिलोत्तमा,माघ ४ गते २०८१।सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्र...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा ८ लाख भन्दा बढीको अवैध सामान बरामद

तिलोत्तमा,माघ ३।रुपन्देही प्रहरीले ८ लाख भन्दा बढीको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज काकीैका अनुसार अबैध रुपमा भन्सार छलि चोरी गरी ल्ल्याउँदै गरेको अवस...

पूरा समाचार पढनुहोस
IMG
देउवासँग कांग्रेसका मन्त्रीहरूले भने– ‘प्रधानमन्त्री ओलीसँग काम गर्दा समस्या भइरहेको छ’

तिलोत्तमा,माघ ३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ ।कांग्रेसबाट सरकारमा सहभागी भएका १०...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा पुस महिनामा २७ वर्षदेखि फरारसहित ८४ प्रतिवादी पक्राउ

तिलोत्तमा,माघ २। रुपन्देही प्रहरीले जिल्ला अदालतबाट फैसला भइ फरार रहेका प्रतिवादीहरुको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीले सोमबार आयोजना गरेको मासिक पत्रकार भेट...

पूरा समाचार पढनुहोस
IMG
दोषीलाई समयमै पक्राऊ नगरेको भन्दै आन्दोलनमा जाने प्रकाश सहित अर्घाखाँचीमा ४ पक्राउ

तिलोत्तमा,माघ २। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका खिल्जीका प्रकाश बेल्बासे सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको...

पूरा समाचार पढनुहोस
IMG
‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’

तिलोत्तमा,पौष २९।नेपालमा माघेसङ्क्रान्ति पर्व ठाउँ, जात, क्षेत्र, परम्परा र संस्कृतिअनुसार फरक–फरक तरिकाले मनाउने गरिन्छ । माघेसङ्क्रान्तिमा खाइने खानेकुरा स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्त्वपूर्...

पूरा समाचार पढनुहोस
IMG
जंगलमै सड्दै हजारौ क्यूफिट काठ,विदेशबाटआयात गर्दै फर्निचर बनाउदै

तिलोत्तमा,पौष २८।जिल्ला भित्रका सामुदायिक वनहरुमा झण्डै १ करोड रुपैयाँको काठ नष्ट हुने अवस्थामा पुगेको छ । सरकारको अस्पष्ट नीतिका कारण साल, खयरदेखि अन्य प्रजातिका काठ दाउरामा परिणत हुन लागेको हो ।काली...

पूरा समाचार पढनुहोस
IMG
संसद चाँडै चल्छ : सभामुख घिमिरे

२७ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठक छिट्टै बस्ने बताएका छन् । आज काठमाडौंमा पत्रकारहरुको जिज्ञासामा सभामुख घिमिरेले सो अभिव्यक्ति दिएका हुन् ।शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्त...

पूरा समाचार पढनुहोस