जम्मु कश्मिर। भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।जसम...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२०८२ वैशाख ७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ ।...
पूरा समाचार पढनुहोस
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक महिनामा ५९ लाख ५१ हजार ३ सय ६१ रुपैया बराबरको भन्सार छलीका विभिन्न वस्तुहरु बरामद गरि भैरहवा भन्सार कार्यालय चलान गरेको छ । खुला सिमाका कारण चोरी तस्करी...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल भने थुनामुक्त हुन सकेनन् । थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट कैफियत प्रतिवेदन मगाएको छ ।...
पूरा समाचार पढनुहोस
कपिलबस्तु । कपिलवस्तुमा लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छोराका सम्बन्धमा थप प्रमाण खोज्न घर पुगेको प्रहरी टोलीले बाबुलाई नै अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–१ बैरियाका ५...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासीको दाउन्नेमा हिजो बेलुकीदेखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।पानी परेर हिलो भएको सडकमा गाडी फसेपछि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।दुर्गा प्रसाईं पक्राउ परेको संचार आइरहे पनि प्रहरीले भने प्रसाईं पक्राउ नपरेको भन्दै प्रेस बिज्ञप्ति निकालेको छ। तीनकुने हिंसाका मुख्य कमान्डर आन्दोलनकै दिनमा गायव भएपछी दुर्गा प्रसाई भारतम...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेकाे छ । हिजाे बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयाेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलियामा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्।शिवगढिया मोडमा तीव्र...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ।महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक,...
पूरा समाचार पढनुहोस
देवदह । देवदह नगरपालिका–४ भवानीपुरमा शनिबारदेखि रामनवमी मेला सुरु भएको छ। चैत २३ देखि २५ गतेसम्म तीन दिन चल्ने यो मेला परम्परादेखि नै चल्दै आएको हो। मेलाको उद्घाटन गर्दै देवदह नगरपालिका नगर उपप्रमुख व...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। वनबाटिकाको चौथो अधिबेशनमा भएको निर्वाचनबाट नयाँ कार्यसमितिको आगमन भएको छ। शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस बिचको गठबन्धनले नराम्रो ध...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुदेँ निर्द...
पूरा समाचार पढनुहोस
तिलोत्तमा।यस क्षेत्रको पर्यटकीय नगरी तिलोत्तमाको प्रख्यात पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा नयाँ नेतृत्वको लागि शुक्रबार चुनाव शुरु हुने भएको छ । संस्थाको चौथो अधिवेशनबाट...
पूरा समाचार पढनुहोस
काठमाण्डाै – सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे रिटमा सर्वाेच्च आदेश दिन अस्वीकार गरेकाे छ ।न्यायाधीशद्वय कुमार चुडा र नित्यानन्द पाण्डेयकाे इजला...
पूरा समाचार पढनुहोस