लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मणिग्राम पश्चिमका व्यापारीले पारे तिलोत्तमाको मणिग्राम सडक झिलिमिली

तिलोत्तमा , कार्तिक २३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु तथा व्यापारिक स्थान मणिग्राम झिलिमिली भएको छ। चोकदेखि पश्चिममा व्यापार गर्ने सटर व्यापारीहरुको सहयोगमा मणिग्राम झिलिमिली पारिएको...

पूरा समाचार पढनुहोस
IMG
धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको छ । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिष...

पूरा समाचार पढनुहोस
IMG
महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा भेटिए

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ति कि...

पूरा समाचार पढनुहोस
IMG
युट्युबर मनोज मानव पक्राउ

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको हो । मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्द...

पूरा समाचार पढनुहोस
IMG
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रपतिद्वारा भूकम्प पीडितलाई एक महिनाको तलब

तिलोत्तमा सिटी, २२ कात्तिक २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिनुहुने भएको छ । जाजरकोट केन्द्र बना...

पूरा समाचार पढनुहोस
IMG
पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

तिलोत्तमा सिटी, २२ कात्तिक २०८० । पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी...

पूरा समाचार पढनुहोस
IMG
तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

तिलोत्तमा सिटी, २१ कात्तिक २०८० । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु प...

पूरा समाचार पढनुहोस
IMG
जाजरकोटमा पुन: ५.८ रेक्टर स्केलको पराकम्प

तिलोत्तमा २० कार्तिक २०८०। विनाशकारी भूकम्प गएको दुई दिनपछि जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको पराकम्प गएको छ ।सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको...

पूरा समाचार पढनुहोस
IMG
भुकम्प पिडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन तिलोत्तमामा रक्तदान

तिलोत्तमा १९ कार्तिक २०८०। नेपाल स्वयसेवी रक्तदाता समाज तिलाेतमा शाखा र हाम्राे जागृति सगर माथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे संयुक्त आयाेजनामा रक्तदान सम्पन्न भएको छ। जाजरकोट र रुकुम पश्चिममा...

पूरा समाचार पढनुहोस
IMG
रुकुम पश्चिमका भूकम्प पीडित भन्छन् : हामीलाई खोज्दै केही आएका छैनन्

तिलोत्तमा सिटी, १९ कात्तिक २०८० । शुक्रबार रातिको भूकम्पले रुकुम पश्चिममा सबैभन्दा क्षति पुगेको गाउँ हो, आठविसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँ ।भूकम्पले यो गाउँमामात्रै स्थानीय ५ जना र बाहिरक...

पूरा समाचार पढनुहोस
IMG
डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

तिलोत्तमा सिटी, १९ कात्तिक २०८० गते । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा ध...

पूरा समाचार पढनुहोस
IMG
जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई तिलोत्तमाको १० लाख सहयोग

तिलोत्तमा कार्तिक १८ गते २०८०। तिलोत्तमा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ। कार्तिक १७ गते हिजो जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावि...

पूरा समाचार पढनुहोस
IMG
भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड रुपैयाँ सहयोग

तिलोत्तमा कार्तिक १८ गते २०८०। सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारल...

पूरा समाचार पढनुहोस