लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गरियोस् : एमाले

tillotmacitynews - 2024 Feb 23 11:45 AM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन ११ गते । नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् ।


‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’ उनले प्रश्न गरे । लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उनले सरकारलाई भनेका छन् ।

कमेन्ट गर्नुहोस्