लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीले यसरि दिनुहोस निवेदन

१५ माघ, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगरभित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीहरुले ३५ दिन भित्र आबेदन दिन अनुरोध गरेको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले २...

पूरा समाचार पढनुहोस
IMG
इच्छाबिपरित जबर्जस्त आन्दोलनमा होमियो कांग्रेस

१३ माघ, काठमाडौं । सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय क...

पूरा समाचार पढनुहोस
IMG
ओलीले चुनाव हुन्छ र दुईतिहाई ल्याउंछु भन्नु हास्यासपद–घनश्याम भुसाल

बुटवल, माघ १२। नेकपा दाहाल नेपाल समूहका नेता घनश्याम भुसालले पार्टीमा एकतिहाई भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाई भोट ल्याउंछु भन्नु हास्यास्पद भएको बताउनुभएको छ ।सोमबार रुपन्देहीको भैरहवाम...

पूरा समाचार पढनुहोस
IMG
नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले दिएन मान्यता

तिलोत्तमा माघ ११,२०७७। राजनीतिक रुपमा विभाजित भई पार्टीको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स्वीकार गरेन।निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नया...

पूरा समाचार पढनुहोस
IMG
संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

११ माघ, तिलोत्तमा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ ।आइ...

पूरा समाचार पढनुहोस
IMG
क्यासलेसपछि अब पेपरलेस हुदैछ नगरपालिका : नगरप्रमुख घिमिरे

तिलोत्तमा, २०७७ माघ १०। तिलोत्तमा नगरपालिका रुपन्देहीका नगरप्रमुख बासुदेब घिमिरे साढे ३ वर्षको कार्यकालमा नगरपालिकामा स्वास्थ्य शिक्षा खानेपानी समस्या, सडक पूर्वाधार र फोहर ब्यबस्थापन लगायका क्षेत्रम...

पूरा समाचार पढनुहोस
IMG
भारत्तोलनका विश्व च्याम्पियन तिलोत्तमाका रुप कार्कीको निधन

९ माघ, तिलोत्तमा। दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ पुस्तालाई भारत्तोलन सिकाउन भन्दै झण्डै तीनमहिना अगाडि फर्किएका भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा न...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैनः विष्णु पौडेल

८ माघ, तिलोत्तमा। नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय...

पूरा समाचार पढनुहोस
IMG
बलत्कारीलाइ फाँसीको माग राख्दै युथ ग्रुपको आन्दोलन,नगरपालिकामा ज्ञापनपत्र

माघ ७ गते २०७७ , तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा कोटिहवामा युथ ग्रुपले शान्तीपूर्ण आन्दोलन गरि प्रर्दशन गरेका छन् ।बालिका लाई न्याय दे, बलत्कारी कहिले सम्म फासि हुन्न जहिले सम्म।बलत्कारीलाई कारबाही ग...

पूरा समाचार पढनुहोस
IMG
बलात्कार र बालिका : सम्पादकीय

माघ ७ गते २०७७ , तिलोत्तमा। दु:खद घटना घट्यो। पुष-माघको त्यो सिरासिराहट जाडो। माघे संक्रान्तिको दिन हराएकि आफ्नी ५ बर्षीय चेलीको त्यो अवस्था देख्दा जोकसैको मन धरधर्ति रुवाउछ। त्यो आशुले बाटो पाउदैन,...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास,२ लेनको ५२ फिटे सडक बन्ने

तिलोत्तमा, ५ माघ २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकल...

पूरा समाचार पढनुहोस
IMG
कपिलवस्तुबाट जादै गरेको कारमा १ करोड ४७ लाख

तिलोत्तमा, ५ माघ २०७७। नेपाल प्रहरीको काठमाडौं स्थित नागढुंगा चेक पोईन्टले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। नियमित चेक जाँचका क्रममा प्रहरीले कपिलवस्तुबाट काठम...

पूरा समाचार पढनुहोस
IMG
कृषि उद्धमी पौडेल नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्मानित

तिलोत्तमा, ४ माघ २०७७। राष्ट्रिय भुकम्प सुरक्षा दिवसकाे अबसरमा राष्ट्रिय नागरिक समाजद्वारा बरिष्ठ कृषि उद्यमी तथा समाजसेवी सर्वश्री शशी शर्मा पाैडेल यस वर्षकाे नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्म...

पूरा समाचार पढनुहोस
IMG
पुर्ख्यौली सामग्री संरक्षणमा लागे युवा पुस्ता

तिलोत्तमा, ४ माघ २०७७। ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र प्रयोगमा ल्याएका सामानला...

पूरा समाचार पढनुहोस
IMG
ओलीको खोक्रो राष्ट्रबादका कारण सगरमाथाको गरिमामाथि प्रश्न आयो : बालकृष्ण खाँड़

तिलोत्तमा, ३ माघ २०७७। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पटकपटक विदेशीले सगरमाथामाथि धावा बोल्ने आँट गरेको बताएका छन् ।कांग्रेस तिल...

पूरा समाचार पढनुहोस