लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको शंकरपुरमा नि:शुल्क दन्त परिक्षण सम्पन्न

शारदा शाही ठकुरी,तिलोत्तमा,२०८० फाल्गुण ५ गते।तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ शंकरपुर टोलबिकाश समितिको आयोजना तथा भैरहवा मेडिकल कलेजका डाक्टरहरुको सहयोगमा आज नि:शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको...

पूरा समाचार पढनुहोस
IMG
अफ्रिकन स्वाइन फिवर (African Swine Fever)

अफ्रिकन स्वाइन फिवर बिषाणुले लगाउने गर्दछ । किर्नाले रोग सार्न मद्धत गर्दछ भने मानिसमा र अरु जनावरमा यस रोगको जोखिम हुदैन । तर मानिसले पनि जैविक सुरक्षा अवलम्बन नगरे वा ध्यान नदिएमा रोग सार्ने माध्यम...

पूरा समाचार पढनुहोस
IMG
गीर्वाण माबिमा खेल सप्ताह शुरु,१५ खेलको २१४ मेडलमा बिद्यार्थीको प्रतिस्प्रर्धा

प्रकाश पाण्डे,तिलोत्तमा,२०८० फाल्गुण ३ गते। रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक बिद्यालयको खेल सप्ताह बिहिबारबाट शुरु भएको छ । बिद्यालयको ५८ औ ब...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो क्याथ ल्याव सेवा

तिलोत्तमा,२०८० फाल्गुण ३ गते। विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति...

पूरा समाचार पढनुहोस
IMG
जनभावना मावि तिलोत्तमा–८ दीपनगरको ३३ औं बार्षिकोत्सव सम्पन्न

तिलोत्तमा, फागुन २ गते । रुपन्देही क्षेत्र न १ का र्सघीय सांसद एवं नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले शिक्षालाई सिपसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभएको छ । उहाले शिक्षाको विकासले मात्र समाज परि...

पूरा समाचार पढनुहोस
IMG
गिजाबाट रगत बग्ने समस्या रोकथामका लागि यी हुन् सरल उपाय

तिलोत्तमा सिटी २०८० फागुन २ गते । ब्रस गर्दा धेरैको गिजाबाट रगत बग्छ, जसलाई उनीहरूले बेवास्ता गर्छन्। बारम्बार ब्रस गर्दा, गिजामा चोटपटक वा ब्रिस्टल धेरै कडा हुनुका कारणले पनि रगत बग्ने समस्या हुन सक...

पूरा समाचार पढनुहोस
IMG
"स्व. गोपाल बश्याल स्मृति वक्तृत्वकला प्रतियोगिता एबम छात्रवृत्ति बितरण कार्यक्रम

तिलोत्तमा,२०८० फाल्गुण २ गते।गीर्वाण सरस्वती संस्कृत तथा साधारण मा. वि., तिलोत्तमा -५, मणिग्राम मा "स्व. गोपाल बश्याल स्मृति वक्तृत्वकला प्रतियोगिता एवम् विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक...

पूरा समाचार पढनुहोस
IMG
ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

तिलोत्तमा सिटी,२०८० माघ २८ गते। रुपन्देहीको तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन...

पूरा समाचार पढनुहोस
IMG
४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

मोहन पौडेल बुटवल, माघ २८ । बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ।क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले विविएस चौथो...

पूरा समाचार पढनुहोस
IMG
इटहरीका सबै विद्यालयमा एउटै पोशाक

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका...

पूरा समाचार पढनुहोस
IMG
घाइते र अपाङ्गता भएकाको उपचार निःशुल्क

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको का...

पूरा समाचार पढनुहोस
IMG
त्रिवि पनिकाको वेबसाइट एक सातादेखि अवरुद्ध

तिलोत्तमा सिटि २०८० माघ २१ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको वेबसाइट एकसातादेखि अवरुद्ध छ । कार्यालयले अनलाइन आवेदनबाट विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गर...

पूरा समाचार पढनुहोस
IMG
न्यू इन्भाइरन्मन्ट अङ्ग्रेजी माविको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

तिलोत्तमा, माघ २० गते २०८०। न्यू इन्भाइरन्मन्ट अङ्ग्रेजी माविको तीसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शनिबार विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण...

पूरा समाचार पढनुहोस
IMG
जनभावना माबि दिपनगरमा शिक्षक अभिभावक संघ गठन

तिलोत्तमा,माघ २० गते । रुपन्देहीको तिलोत्तमा ८ दिपनगरमा अवस्थित जनभावना माध्यामिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । नवगठित शिक्षक अभिभावक संघको अध्यक्षमा मोहनलाल खनाल चयन ुभएका छन भने सदस्...

पूरा समाचार पढनुहोस
IMG
हात्तीपाईलेको उच्च जोखिममा कपिलवस्तु

तिलोत्तमा सिटि २०८० माघ २० गते । कपिलवस्तु हात्तीपाईले रोगको उच्च जोखिममा रहेको छ । १५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको हो । गत पुस १७ देखि ए...

पूरा समाचार पढनुहोस