लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
स्वास्थ्य मन्त्रालयले गैर जिम्मेबार कुरा गर्यो : मानवअधिकार तथा शान्ति समाज

तिलोत्तमा २०७८ बैशाख १८ गते शनिबार। नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले मिति २०७८/०१/१७ गते सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ बिषयमा मानवअधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण गराएको छ...

पूरा समाचार पढनुहोस
IMG
प्रतिभा सापकोटाको न्यायका लागि मैनबत्ती जुलुस

तिलोत्तमा २०७८ बैशाख १२ गते आइतबार। रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा अवस्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत प्रतिभा सापकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि भएको मृत्युले अहिले तिलोत्तमा...

पूरा समाचार पढनुहोस
IMG
महिला आयोगमा हिंसाका उजुरीको चाङ

रासस तिलोत्तमा २०७८ बैशाख 9 गते बिहिबार। राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा १ हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएक...

पूरा समाचार पढनुहोस
IMG
पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय

तिलोत्तमा २०७८ बैशाख ६ गते। सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपना...

पूरा समाचार पढनुहोस
IMG
दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

२०७८ बैशाख ५ गते कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घ...

पूरा समाचार पढनुहोस
IMG
महासंघको नवनिर्वाचितलाई दैनिकपत्रको सम्मान, पत्रकारितामा चुनौतिहरु थपिएको भनाई

तिलोत्तमा २०७७ चैत्र २९ गते। बुटवलबाट प्रकाशित हुने दैनिक पत्रले नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित लुम्बिनी प्रदेश तथा रुपन्देहीका पदाधिकारी र कार्यसमितिलाई सम्मान गरेको छ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा पनि वसन्त गिरिको प्यानल विजयी (कसलाई कति मत)

तिलोत्तमा २०७७ चैत्र २८ गते। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गिरि विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर सहितको संयुक्त प्रगतिशिल लोकतान्त्रीक गठबन्धनबाट उमेद्वार बनेका गिरि...

पूरा समाचार पढनुहोस
IMG
विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

तिलोत्तमा २०७७ चैत्र २८ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ। बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठक...

पूरा समाचार पढनुहोस
IMG
‘सरकार टिकाउन अपराधलाई छुट दिन पाइन्‍न’

२०७७ चैत २० गते तिलोत्तमा । मानव अधिकार तथा शान्ति समाजले सरकार टिकाउन गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघन र फौजदारी मुद्दाका अपराधलाई छुट दिन नपाइनेर्तफ सरकारको ध्‍यानाकर्षण गरेको छ।कैलाली घटनामा द...

पूरा समाचार पढनुहोस
IMG
एमाले र माओवादी केन्द्र पुनरावलोकन हुन्न : सर्वोच्च

तिलोत्तमा २०७७ चैत्र १८ गते। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी वाणिज्य क्याम्पसमा विविएका विद्यार्थीलाई स्वागत कार्यक्रम

मोहन पौडेल २०७७ चैत्र १६। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।विविए तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विविए प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्...

पूरा समाचार पढनुहोस
IMG
देवदहको केरवानी माविमा विद्यार्थीलाई यातना, छात्रा घाइते

तिलोत्तमा चैत्र १३। देवदहको केरवानी माध्यमिक विद्यालयमा एक शिक्षिकाले विद्यार्थीलाई क्रुर यातना दिंदा एक छात्रा घाइते भएकी छन । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया एक बिद्यार्थीलाई पेशा बिषयकी शिक्षिका सा...

पूरा समाचार पढनुहोस
IMG
भिडभाड नगरी विद्यालय सञ्चालन गर्नुस :शिक्षा मन्त्रालय

रासस २०७७ चैत्र १२ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको क...

पूरा समाचार पढनुहोस
IMG
बुटवल फर्निचरको क्यालेन्डर बिमोचन

तिलोत्तमा २०७७ चैत्र ९ । बुटवल फर्निचर उद्योग संघले नया वर्ष २०७८ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । सोमबार एक समारोहका बिच संघका सल्लाहकारहरु माधव पौडेल, बोनिन पिया, साबित्रा टण्डन, नरेश श...

पूरा समाचार पढनुहोस
IMG
प्रभात आधारभुत बिद्यालयको नवनिर्मित ४ कोठे भवन शिलान्यास

तिलोत्तमा २०७७ चैत्र ७।रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ स्थित प्रभात आधारभुत बिद्यालय भलवारीको नवनिर्मित ४ कोठे भवन शिलान्यास भएको छ। तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेस्वरी देवी चौधरीले सो बिद...

पूरा समाचार पढनुहोस