लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय

IMG

तिलोत्तमा २०७८ बैशाख ६ गते। सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको उनले बताए । 

कमेन्ट गर्नुहोस्