लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
एसियन होटल लिमिटेडले ३५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल

लुम्बिनीरोड। रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध) ले आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ जारी गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरेको हो ।बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार...

पूरा समाचार पढनुहोस
IMG
भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल आउँदै

बुटवल। भारतीय विदेशसचिव विक्रम मिश्री यही आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिने भ्रमणका लागि उनी आइतबार काठमाडौं उत्रिने भएका हुन् ।उनी नेपालस्थित परराष्ट्र मन्त्रालयकी सचिव डा. सेवा लम्सालको...

पूरा समाचार पढनुहोस
IMG
मार्गदर्शन सहकारीका संचालक रामहरि सिलवाललाई धरौटीमा रिहा गर्ने आदेश

भैरहवा । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी अभियोगमा पक्राउ परेका सञ्चालक समितिका सदस्य रामहरि सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।आइतबार जिल्ला अ...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थानका बिशिष्ठ सदस्यलाई सहकारी शिक्षा- बिश्वास जितेको बक्ताहरुको भनाई

कोटिहवा । तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ स्थित कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध बिशिष्ठ शेयर सदस्यहरुसंग अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम शनिबार सम्...

पूरा समाचार पढनुहोस
IMG
कर खारेजीको माग गर्दै रुपन्देहीमा सुनचाँदी व्यवसायीको आन्दोलन

तिलोत्तमा । सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै सुनचाँदी व्यवसायीहरूले सोमबार पनि विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहर...

पूरा समाचार पढनुहोस
IMG
यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने दुईजना पक्राउ

सरस्वती नगर। यूके (बेलायत) पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४...

पूरा समाचार पढनुहोस
IMG
‘साकोसमा महिला सशक्तिकरण’ : निर्णायक तहमा महिला सहभागीता ५० प्रतिशत हुनुपर्ने माग

बुटवल। लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(लुस्कून) को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा रुपन्देहीको बुटवलमा एकदिने ’साकोसमा महिला सशक्तिकरण...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा सहकारी नियामकीय निर्देशन,संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन सम्बन्धी तालीम

बुटवल। जिल्ला सहकारी सङ्घ र राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा नियामकीय निर्देशन , संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन सम्बन्धी तालीम बुटवलमा सम्पन्न भएको छ। जिल्ला सहक...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

काठमाण्डाै – सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । केहीबेरअघि बसेकाे मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो।यसअघि...

पूरा समाचार पढनुहोस
IMG
ऋण लगानी,असुली र जोखिम व्यवस्थापन सम्बन्धी तालिम बुटवलमा सम्पन्न

तिलोत्तमा ।जिल्ला सहकारी संघ रुपन्देहीको आयोजनामा दुई दिने ऋण लगानी,असुली र जोखिम व्यवस्थापन सम्बन्धी तालिम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासघका लेखा सुपरिवेक्षण संयाेजक तथा...

पूरा समाचार पढनुहोस
IMG
हप्ताको पहिलो दिन नेप्सेसँगै कारोबार रकम घट्यो

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बी...

पूरा समाचार पढनुहोस
IMG
चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८...

पूरा समाचार पढनुहोस
IMG
पोखरा एयरपोर्ट निर्माणमा १० अर्ब भ्रष्टाचार भएकाे ठहर: प्रतिबेदन

काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध...

पूरा समाचार पढनुहोस
IMG
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाण्डौ – नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारको सम्झौता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा न...

पूरा समाचार पढनुहोस
IMG
गुणाकर भट्टलाई गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने

तिलोत्तमा।लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरे...

पूरा समाचार पढनुहोस