लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा नगरपालिकाले किसानलाई बाँड्यो प्रजनन योग्य बोयर बोका

तिलोत्तमा , असार १३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको ५ वटा बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको तापक्रम बढ्दो, गर्मी चढ्दो

तिलोत्तमा सिटी । जेठ १७ गते । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ । रुपन्देहीमा भने तापक्रम बढ्दो...

पूरा समाचार पढनुहोस
IMG
शिव पान्चायन मन्दिरको साधारणसभा तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा हरि गौतम निर्बिरोध

तिलोत्तमा, जेष्ठ १ गते । शिव पान्चायन मन्दिर तिलोत्तमा १२ को २२ औ साधारण सभा तथा ८ औ अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले निर्बिरोध रुपमा हरि गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका कृषकलाई अनुदानमा औजार बितरण

तिलोत्तमा, वैशाख २८ गते ।तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार (पशुपन्छी) बितरण गरिएको छ। नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर( घाँस...

पूरा समाचार पढनुहोस
IMG
जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण हुन सकेन

तिलोत्तमा सिटी । बैशाख २७ गते । देशभर जग्गाको कित्ताकाट खुलाउने गएको वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रमाणीकरण हुन बाँकी रहेको छ । बैठकले कित्ताकाट खुलाउने निर्णय गरे पनि अहिलेसम...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी–३ मा ५० प्रतिशत अनुदानमा कृषकलाई पम्पसेट वितरण

तिलोत्तमा, वैशाख २६ गते । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वित...

पूरा समाचार पढनुहोस
IMG
योजना बुनेर काम गरे सफलता मिल्छ : तिलोत्तमा-१३ निवासी दुर्गा भण्डारी

तिलोत्तमा, वैशाख १८ गते । विवाह नहुँदै बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएकी तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बनकट्टीकि दुर्गा भण्डारीले विदेशी भुमिमा मिहिनेत गरेको अनुभव अहिले पनि ताजै छ । उनी व...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही लगायत देशैभरिको मौसम बदली:छिटपुट वर्षा र हावाहुरीको सम्भावना

तिलोत्तमा सिटी १६ बैशाख २०८०। आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । रुपन्देहीमा आज बिहानै देखि बादल लागेको छ । रुपन्देहीमा बादल लागेपनि बर्षको सम्भावना भने निकै कम रहेको मौसम बिज्ञान विभागले जनाएको...

पूरा समाचार पढनुहोस
IMG
करिब ४० करोड स्वाह पारी अलपत्र रोहिणी सिञ्चाई योजनाका दोषीमाथि कारबाही गर्न सुझाब

डि. बी. सुस्लिङ / १५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यसहित निर्माण गरिएको रुपन्देहीको रोहिणी सिँचाइ आयोजना करिब ४० करोड स्वाह पारेर अलपत्र अवस्थामा छ । आर्थिक वर्ष ०७३/०७४ मा विस्तृत अध्ययन...

पूरा समाचार पढनुहोस
IMG
संविधानबाट पाएका उपलब्धिको रक्षाका लागी मंगलापुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पार्वती थारु, तिलोत्तमा,२०७९ चैत्र २४। राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा तिलोत्तमाको मंगलापुरमा शुक्रबार (आज )अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संविधानबाट प्राप्त...

पूरा समाचार पढनुहोस
IMG
कृषिमा अनुदान कटौती गर्नेे निर्णय फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग

तिलोत्तमा,२०७९ चैत्र ७।नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।शुक्रबार रुपन्देहीका...

पूरा समाचार पढनुहोस
IMG
ओमसतियामा कामका लागि पारिश्रमिक आयोजना सुरु

तिलोत्तमा, १८ फागुन २०७९। रुपन्देहीको ओमसतिया गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबार देखि वडा नम्बर ५ बाट सुरु भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा रोजगार...

पूरा समाचार पढनुहोस
IMG
हिउँद नसकिँदै गर्मी बढ्यो,पानी पर्ने सम्भावना टर्दै

तिलोत्तमा,२०७९ फाल्गुण ७ गते। यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न स...

पूरा समाचार पढनुहोस
IMG
सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

तिलोत्तमा,२०७९ माघ २९ गते।देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्...

पूरा समाचार पढनुहोस
IMG
व्यवसायिक तरकारी खेती सम्बन्धि ५ दिने कृषक तालिम सम्पन्न

तिलोत्तमा,२०७९ माघ १९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका -१४ स्थित दुर्गानगरका २ कृषक समूहले तरकारी खेती सम्बन्धि ५ दिने तालिम सम्पन्न गरेका छन्। तिलोत्तमा नगरपालिका कृषि शाखाको प्राबिधिक सहयोगमा सु...

पूरा समाचार पढनुहोस