लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
अवरुद्ध इन्टरनेट सुचारु

तिलोत्तमा सिटी,२०८० वैशाख २१ गते । झन्डै सात घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु भएको छ । अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सुचारु भएको ह...

पूरा समाचार पढनुहोस
IMG
कोरियामा सेवा क्षेत्रको रोजगारीमा जान ३ हजार ५२८ जनाको आवेदन

तिलोत्तमा सिटी, २०८१ वैशाख २० गते । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परी...

पूरा समाचार पढनुहोस
IMG
भुक्तानी नगर्दा काटियो इन्टरनेट

तिलोत्तमा सिटी, २०८१ वैशाख २० गते । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट से...

पूरा समाचार पढनुहोस
IMG
पर्यटन प्रवर्द्धनसंगै लुम्बिनी फोटोग्राफर संघको वार्षिक कार्ययोजना निर्माण ढोलीमारामा सम्पन्न

तिलोत्तमा,२०८१ बैशाख १९ गते।रुपन्देहीमा क्रियाशील फोटो तथा भिडियोग्राफी गर्नेहरुको साझा संस्था लुम्बिनी फोटोग्राफर संघले आफ्नो बार्षिक कार्ययोजना निर्माण पाल्पाको पूर्वखोला गाउँपालिका स्थित ढोलीमारामा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा श्रमिकलाई निःशुल्क खाना

तिलोत्तमा सिटी, २०८१ वैशाख १९ गते । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवलका श्रमिकलाइ निःशुल्क खाना खुवाइएको छ । रुपन्देही व्यापार संघ कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले बुटवलका करिब ५ सय...

पूरा समाचार पढनुहोस
IMG
रुरुक्षेत्रले गर्‍यो फायर हाइड्रन्ट जडान

तिलोत्तमा सिटी, २०८१ वैशाख १९ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विभिन्न स्थानमा फायर हाइड्रन्ट जडान गरेको छ।यस गाउँपालिकाका विभिन्न स्थानमा सात वटा फायर हाइड्रन्ट जडान गरिएको प्रमुख प्रशासकीय अ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी फोटोग्राफर संघको कार्ययोजना बिस्तार पूर्वखोला पाल्पामा

तिलोत्तमा,२०८१ बैशाख १८ गते।रुपन्देहीमा क्रियाशील फोटो तथा भिडियोग्राफी गर्नेहरुको साझा संस्था लुम्बिनी फोटोग्राफर संघले आफ्नो कार्ययोजना विस्तारका लागि पाल्पाको पूर्वखोला गाउँपालिका स्थित ढोलीमारा हो...

पूरा समाचार पढनुहोस
IMG
डढेलोले पाल्पामा तीन घर जलेर नष्ट

तिलोत्तमा सिटी, २०८१ वैशाख १८ गते । पाल्पाको रैनादेवी छहरा–४, छहराको सल्लीधारा, तिन्धारे, नाङ्गे र सुकादह क्षेत्रको जंगलमा लागेको भीषण डढेलोले बस्तीलाई घेरेपछि तीन घर र तीन गोठ जलेको छ । सल्लाको जंगलम...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा गर्मीले जनजीवन अस्तव्यस्त

तिलोत्तमा सिटी, २०८१ वैशाख १८ गते । रुपन्देहीमा पछिल्लो एक सातायता गर्मी अत्यधिक बढेको छ । बिहानैदेखि चल्ने तातो हावा सहितको गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । रुपन्देही लगायतका तराईका जिल्लामा ब...

पूरा समाचार पढनुहोस
IMG
एक महिना बन्द हुने तम्घास–रिडी सडक

तिलोत्तमा सिटी, २०८१ वैशाख १७ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले बन्द हुने...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौं-तराई द्रुतमार्गको ३३ प्रतिशत प्रगति

तिलोत्तमा सिटी,२०८० वैशाख १७ गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भ...

पूरा समाचार पढनुहोस
IMG
भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

तिलोत्तमा सिटी, २०८१ वैशाख १६ गते । पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो । आइतबार भन्सार...

पूरा समाचार पढनुहोस
IMG
लायन्स बुटवल शान्तिदिपको अध्यक्षमा पन्थी निर्विरोध,जिल्लाकै उत्कृष्ट क्लब बनाउँने प्रतिबद्धता

तिलोत्तमा,२०८१ बैशाख १६ गते।लायन्स क्लब अफ बुटवल शान्तीदिपले नयाँ कार्यसमिति चयन गरेको छ । बुटवल शंकरनगरस्थित डाली रेष्टुरेण्टको सभाहलमा क्लबले चौथो अधिवेशन मार्फत लायन वर्ष २०२४र२०२५ का लागि विशाल पन...

पूरा समाचार पढनुहोस
IMG
इलाम २ मा एमाले र काँग्रेसविच नै मुख्य प्रतिस्पर्धा

तिलोत्तमा सिटी, २०८१ वैशाख १६ गते । इलाम निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) र नेपाली काग्रेसविचमा प्रतिष्पर्धा हुने देखिएको छ । आइतबार दिउँसोबाट सुरु भएको मतगणना जारी रहँदा ठूला दुई दलविचमा मुख्य...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको भनभनेमा तीन घरगोठ जलेर नष्ट

तिलोत्तमा सिटी, २०८१ वैशाख १६ गते । गुल्मीको मदाने गाउँपालिका –७ भनभने वनमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घरगोठ जलेर नष्ट भएको छ । आइतबार दिउँसो भनभनेस्थित दिपक माविनजिकको वनबाट फैलिएको आगो ब...

पूरा समाचार पढनुहोस