लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सक्कियो महाबिरको किताव, छाप्न केहिदिन लाग्ने

तिलोत्तमा,२०८१ बैशाख ७ गते।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तक सक्किएको जानकारी दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गर्दै उनले यसबारे थ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा सरकार बिस्तार

तिलोत्तमा,२०८१ बैशाख ७ गते।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीय मन...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा भलवारिको आयल निगम अब रोहिणी र ओमसतिया खोला किनारमा सर्दै

तिलोत्तमा,२०८१ बैशाख ५ गते। नेपाल आयल निगमले भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया शुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रह...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गयो

तिलोत्तमा सिटी,२०८० वैशाख ४ गते । पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गएको छ । मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तान...

पूरा समाचार पढनुहोस
IMG
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै

तिलोत्तमा सिटी,२०८० वैशाख ४ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी...

पूरा समाचार पढनुहोस
IMG
आज चैते दशैं पर्व मनाइँदै,भोली नवमीमा सार्बजनिक बिदा

तिलोत्तमा,२०८१ बैशाख ४ गते। आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तज...

पूरा समाचार पढनुहोस
IMG
सर्वोच्चले बढाइदियो केजरीवालको सुनुवाइ तारिख

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । रक्सी घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै पनि जेलमै रहने भएका छन् । सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनको सुनुवा...

पूरा समाचार पढनुहोस
IMG
चार लाख मूल्य बराबरको अवैध सामान बरामद

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानब...

पूरा समाचार पढनुहोस
IMG
नेपाल–भारत सीमा नाका बन्द हुने

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । कञ्चनपुरसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द हुने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै यही वैशाख ४ देखि ७ गतेसम्म सीमा नाका बन्द हु...

पूरा समाचार पढनुहोस
IMG
भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार स...

पूरा समाचार पढनुहोस
IMG
चेम्वरको लुम्विनी प्रदेश अध्यक्षमा पुनः टंक पोखरेल

तिलोत्तमा,२०८१ बैशाख २ गते। नेपाल चेम्वर अफ कमर्सको लुम्विनी प्रदेश कमिटी अध्यक्षमा टंक प्रसाद पोखरेल पुनः चयन हुनुभएको छ । काठमाण्डौंमा सम्पन्न चेम्वर अफ कमर्सको ७३ औं साधारणसभा तथा अधिवेशनबाट पोखरेल...

पूरा समाचार पढनुहोस
IMG
चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य

तिलोत्तमा सिटी, २०८१ वैशाख २ गते । मिथिलाञ्चलको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा...

पूरा समाचार पढनुहोस
IMG
बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

तिलोत्तमा,२०८१ बैशाख २ गते। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को शुरुवातसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१७ ले दियो, बालबालिकाको लागि उद्घोषण तथा नेतृत्व विकास तालिम

तिलोत्तमा,२०८१ बैशाख १ गते।तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको सम्पन्न भएको छ । वडा नम्बर १७ को वडा स्तरिय बाल मैत्री समितिको आयोजनामा गत २६ गते सोमबारदेखि स...

पूरा समाचार पढनुहोस
IMG
बनबाटिकामा महाबिर पुनले बेचे आफ्नो संस्मरण सहितको किताब

तिलोत्तमा,२०८१ बैशाख १ गते। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै भैरहवा तिलोत्तमा बुटवल संगै तिलोत्तमाको बनबाटिका पुगेका छन्।आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न...

पूरा समाचार पढनुहोस