लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु

तिलोत्तमा ९ कार्तिक २०८०।लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकामा तीन अर्ब बढीको लगानीमा प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु भएको छ।निर्माणको लागि शर्मा सुगन जेभी कम्पनीले भ्याट बाहेक ३...

पूरा समाचार पढनुहोस
IMG
इजरायलले दक्षिणी गाजामा गरेको हवाई आक्रमणमा १७ जनाको मृत्यु

कार्तिक ९, २०८० तिलोत्तमा सिटी । दक्षिणी गाजाको खान युनिसमा इजरायली हवाई आक्रमणमा परी १७ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । पछिल्ला २४ घण्टामा इजरायलले २५० स्थानलाई लक्षित गरी हवाई हमला गर...

पूरा समाचार पढनुहोस
IMG
छोरी जन्माएपछि बिरामी नवलपरासीकी पत्रकार सीता शर्माको निधन

तिलोत्तमा ८ कार्तिक २०८०। छोरीलाई जन्म दिएको १० दिन पछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । नवलपरासीकी पत्रकार सीता शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाल पत्रकार महासंघ जिल्ल...

पूरा समाचार पढनुहोस
IMG
आज बडादशैं, सद्भावको पर्व : मान्यजनबाट टीका र जमरा लगाइँदै

तिलोत्तमा, कार्तिक ७ गते २०८०।आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।टीका प्रसाद...

पूरा समाचार पढनुहोस
IMG
स्वास्थ्य र शिक्षामा राज्य उत्तरदायि हुनुपर्छ, वडाअध्यक्ष पाण्डे

देवदह, कार्तिक २ । स्वास्थ्य र शिक्षा नागरिकको प्रत्यक्ष पहुँचमा रहनुपर्ने रुपन्देहीको देवदहमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वस्थ मानिसले उचित शिक्षा हासिल गर्न सकेको खण्डमा उसले देश...

पूरा समाचार पढनुहोस
IMG
दसैँमा मौसम सामान्यतया सफा रहने

तिलोत्तमा, कार्तिक २ गते २०८०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने ब...

पूरा समाचार पढनुहोस
IMG
नेपाल प्रहरी कानुन पालना गराउन र अनुसन्धानमा सक्षम छ: मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

तिलोत्तमा, कार्तिक १ गते २०८०। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ ।नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा १६ प्रहरी कर्मचारी पुरस्कृत

तिलोत्तमा सिटी, २०८० असोज ३०। जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने १६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पा...

पूरा समाचार पढनुहोस
IMG
अख्तियारको प्रतिवेदन : लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उजुरी रुपन्देहीमा

तिलोत्तमा सिटी,असोज २९ गते । अख्तियारको बुटवलका कार्यालय गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ५२३ मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ हजार ५१ फर्स्योट भएका छन् । आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन ह...

पूरा समाचार पढनुहोस
IMG
तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौँबाट बाहिरिए

तिलोत्तमा सिटी,असोज २९ गते । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ...

पूरा समाचार पढनुहोस
IMG
उपभोग्य वस्तुुमा चरम मूल्य वृद्धि, अनुुगमन फितलो

तिलोत्तमा, असोज २७ गते २०८०। पूर्वी नवलपरासीमा दशैको मुखमा ब्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्दा समेत कहीँकतैबाट पनि कुनै चासो नदिंदा सर्वसाधारण मर्कामा परेका छन् ।अहिले पूर्वी नवल...

पूरा समाचार पढनुहोस
IMG
मोतिपुर खानेपानीमा प्रतिनिधि छनौट

तिलोत्तमा, असोज २७ गते २०८०।बुटवल ­मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवलको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनको लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ ।बुटवल उपमहानगरपालिका अन्र्तगतक...

पूरा समाचार पढनुहोस
IMG
एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा

तिलोत्तमा, असोज २७ गते २०८०। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।स्थापनाकालदेखि नै प्रत्ये...

पूरा समाचार पढनुहोस
IMG
सामुहिक सहकारीको साधारण सभा सम्पन्न : कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ- लिला गिरी

तिलोत्तमा, असोज २३ गते २०८०। निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेश सभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात् बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सक...

पूरा समाचार पढनुहोस
IMG
आज पितृपक्ष समापन हुँदै, आइतबारदेखि दुर्गापक्ष शुरु

तिलोत्तमा, असोज २७ गते २०८०। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ।आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथ...

पूरा समाचार पढनुहोस