लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
एसइईको नतिजा गत वर्ष भन्दा सुधार

तिलोत्तमा / २१ असार । एसइईको नतिजामा गत वर्षसम्म सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक कार्यमा चापागाईको अग्रसरता : जन्मदिनमा वृक्षारोपण र आश्रमलाई सहयोग

तिलोत्तमा सिटी । असार २० गते । जन्मदिनलाई रचनात्मक बनाउनु पर्छ भन्ने मान्यता राख्ने सामजिक व्यक्तित्व मोहन चापागाईंले आफ्नो जन्मदिनलाई बिशेष रुपमा मनाएका छन् । असार २० गते अर्थात बुधबार परेको आफ्नो ज...

पूरा समाचार पढनुहोस
IMG
पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम, रुपन्देहीमा बादल बुदुल

तिलोत्तमा सिटी । असार २० गते । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनु...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थ राजमार्ग एकतर्फी सन्चालनमा

तिलोत्तमा सिटी । असार २० गते । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजम...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसको नाममा खोलिएका सामाजिक सञ्जालका अकाउन्ट र पेजलाई कानुनी दायरामा ल्याउने

तिलोत्तमा / १९ असार । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका सामाजिक सञ्जालका पेजलाई कानुनी दायरामा ल्याउने भएको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नाम,...

पूरा समाचार पढनुहोस
IMG
मलेशियामा आजबाट मृत्युदण्डको सजाय हटाउने निर्णय

तिलोत्तमा सिटी । असार १९ गते । मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको छ । हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४०...

पूरा समाचार पढनुहोस
IMG
मुग्लिन–नारायणगढ सडकमा सामान्य रुपमा गाडी चल्दै

तिलोत्तमा सिटी । असार १९ गते । मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् । हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखि...

पूरा समाचार पढनुहोस
IMG
तिनाउ नदीमा बाढीले खतराको तह पार गर्यो

तिलोत्तमा सिटी । असार १९ गते । रूपन्देही, स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा परेको भरि बर्षाका कारण बाढी पहिरोको जोखिम बढेर गएको छ । यी ठाउँका खहरे खोलामा...

पूरा समाचार पढनुहोस
IMG
घट्यो पेट्रोल-डिजेलको भाउ

तिलोत्तमा / १८ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अ...

पूरा समाचार पढनुहोस
IMG
माइतीघरमा आन्दोलन गर्न रोक्ने ओलीको निर्णयमा,५ वर्षपछि एस्तो रह्यो सर्वोच्चको फैसला

तिलोत्तमा सिटी , १८ असार काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्न ठाउँ तोक्न नमिल्ने फैसला सुनाएको छ। २०७४ सालमा तत्कालीन केपी शर्मा ओली सरकारका पालामा काठमाडौंको माइतीघरमा आन्द...

पूरा समाचार पढनुहोस
IMG
ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर

तिलोत्तमा सिटी , १७ असार । काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ। आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको म...

पूरा समाचार पढनुहोस
IMG
करेन्ट लागेर तिलोत्तमा १० कान्छीबजार निवासी श्रेष्ठको निधन

प्रकाश पाण्डे । असार १७ गते । करेन्ट लागेर रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरकाअनुसार मृत्यु हुनेमा तिलोत्तमा १० कान्छीबजार निवासी बर्ष ४०...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको पौने ३ अर्बको बजेट नगरसभाबाट सर्बसम्मतीले पारित

तिलोत्तमा,असार १६ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आ.व.२०८०/८१ का लागि रु.२ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको छ । नगरपालिका...

पूरा समाचार पढनुहोस
IMG
कृषिले कृषकको जीवनस्तर उकास्न सक्नुपर्छ : तिलोत्तमामा २०औँ राष्ट्रिय धान दिवस

तिलोत्तमा ,२०८०असार १५ गते। २० औँ राष्ट्रिय धान दिवसमा विभिन्न कार्यक्रम भएको छ ।‘जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी,धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धान द...

पूरा समाचार पढनुहोस
IMG
सिकलसेल नियन्त्रण गर्न थारुजाती मात्रै हैन,सबैको प्रयास जरुरी छ : उपप्रमुख चौधरी

तिलोत्तमा , असार १५ गते २०८०। बिशेषगरि थारु समुदायमा देखिएको बंशानुगत रोग सिकलसेल ऐनिमियाको पहिचान गरि नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तिलोत्...

पूरा समाचार पढनुहोस