लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
जापान गोजुरियो करांते ड़ो मिसन संघको जिल्लास्तरीय प्रतियोगिता सम्पन्न

तिलोत्तमा,फागुन १०।जापान गोजुरियो करांते ड़ो मिसन संघ नेपालको आयोजनामा एमजीके अन्तर डोजो जिल्लास्तरिय करांते प्रतियोगिता सम्पन्न भएको छ।पुरुष तथा महिला समुहका २० केजी देखि ६२ केजी सम्मका प्रतियोगी बीच...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थ क्लब चपरहट्टिलाई झरनाको भारी गोलको बर्षा : सातौं न्यु सृजना कप फुटबल प्रतियोगिता

तिलोत्तमा,फागुन ९।तिलोत्तमाको करौजियामा जारी स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा सिद्धार्थ क्लब चपरहट्टिलाई हराउदै झरना स्पोर्ट्स क्लब कुञ्जलापु...

पूरा समाचार पढनुहोस
IMG
शुद्धोदनलाई हराउदै जनज्योति न्यु सृजना कपको क्वाटरफ़ाइनलमा,शुक्रबार सिद्धार्थ र झरना भिड्दै

तिलोत्तमा,फागुन ८।तिलोत्तमाको करौजियामा जारी स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा शुद्धोदनलाई हराउदै जनज्योति न्यु सृजना कपको क्वाटरफ़ाइनलमा प्रवे...

पूरा समाचार पढनुहोस
IMG
लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

तिलोत्तमा,फागुन ८। लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । ने...

पूरा समाचार पढनुहोस
IMG
शुरु भयो सृजना कप फुटबल : शानदार गोलाका साथ् मडाहाको विजयी सुरुवात

तिलोत्तमा,फागुन ८ गते २०८१।साताैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिता-२०८१ काे आज भएको उद्घाटन खेलमा १ का विरुद्ध ३ गाेल गर्दै याेङ स्टार युवा क्लब मडहा विजयी सुरुवात गरेकाे । याेङ स्टारले...

पूरा समाचार पढनुहोस
IMG
स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कपको तयारी पूरा (खेलतालिकासहित)

तिलोत्तमा,फागुन ५। रुपन्देहीमा सामाजिक कार्यसँगै खेलकुदमा सक्रिय रहेको न्यु सृजना युवा क्लब, करौजियाको आयोजनामा हुने स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कपको तयारी पूरा भएको छ ।आयोजक क्लबले प...

पूरा समाचार पढनुहोस
IMG
साबिक विजेता आर्मी अन्तिम ८ बाटै बाहिरियो

तिलोत्तमा,माघ २९ गते २०८१।साबिक विजेता त्रिभुवन आर्मी क्लब ब्बाइज युनाइटेड सँग पराजित हुँदै २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ। पोखरा रङ्गशालामा सोमबार भएको खेल...

पूरा समाचार पढनुहोस
IMG
गीर्वाण माविमा खेल महोत्सव सम्पन्न

तिलोत्तमा,माघ २५।रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वती सँस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा खेल महोत्सव सम्पन्न भएको छ । बिद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत आयोजि...

पूरा समाचार पढनुहोस
IMG
स्काई कलेज तिलोत्तमाको आयोजनामा कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

तिलोत्तमा,माघ १९।स्काई इण्टरनेशनल कलेज एण्ड रिसर्च सेन्टर तिलोत्तमाको आयोजनामा अन्तर-कलेज क्रिकेट प्रतियोगिता माघ २० गतेदेखि २८ गतेसम्म हुने भएको छ । तिलोत्तमा नगरपालिका–६ नवजिबन खेल मैदान १० नम्बर नय...

पूरा समाचार पढनुहोस
IMG
रोमान्चक जितका साथ् लिस्नु सातौं सञ्जिवनी कपको क्वाटरफाइनलमा

तिलोत्तमा,माघ १८।रोमाञ्चक जितका साथ लिस्नु युवा क्लब, कोटिहवा तिलोत्तमा-१४ मा जारी स्व. लाल बहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको...

पूरा समाचार पढनुहोस
IMG
हिमालको ह्याट्रिक र आशिसको शानदार गोलमा न्यु सृजना क्वाटरफाइनलमा

तिलोत्तमा,माघ १७।सहज जितका साथ न्यु सृजना युवा क्लब, करौजियाले तिलोत्तमा-१४ बागधुरामा जारी स्व. लाल बहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको प्रि...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको बागधुरामा सातौं सञ्जिवनी कप शुरु, चाँदनीको विजयी शुरुवात

तिलोत्तमा,माघ १६। शहिद दिवसको अवसर पारी वार्षिक रुपमा हुँदै स्व. लाल बहादुर–डम्मर कुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।तिलोत्तमा–१४, बागधुरा, दे...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा राइडर्सले गर्यो आफ्नो जर्सी अनावरण

तिलोत्तमा,माघ १३।साइक्लिङ्गलाई यस क्षेत्रमा अडिग बनाउदै आएको युवाहरुको संस्था तिलोत्तमा राइडर्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।शनिबार तिलोत्तमाको ड्राइभरटोलमा नगर खेलकुद बिकास समिति तिलोत्तामाका अध्य...

पूरा समाचार पढनुहोस
IMG
सातौं सञ्जिवनी कपको तयारी पूरा, माघ १६ बाट १२ टोलीको उत्क्र्स्ट खेल

तिलोत्तमा,माघ १२। सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, देवीनगर, बागधुराको आयोजनामा हरेक वर्ष शहिद दिवसको अवसर पारी आयोजना हुँदै स्व. लाल बहादुर तथा डम्मर कुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कपको तयारी पू...

पूरा समाचार पढनुहोस
IMG
खेलकुद प्रतियोगिता हुँदा भिडियो नखिच्न आग्रह गर्ने राखेप उपाध्यक्ष आचार्यले भने खेलकुदमा सिण्डिकेट हटाउछु

तिलोत्तमा,माघ १२।नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाई खेलकुदमा सिण्डिकेड तोड्ने प्रतिबद्धता गरेका छन । मनोनित भए लग्गतई बुटवलमा म...

पूरा समाचार पढनुहोस